• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सप्तरीको बोदेबर्साईनमा दर्जनौं लघुतमा तालाबन्दी


सप्तरीको बोदेबर्साईनमा दर्जनौं लघुतमा तालाबन्दी

महेश सिंह सिरहा लहान २३ जेठ-लघुबित संघर्ष समितिद्वारा सप्तरीको बोदेबर्साईन बजारमा दर्जनौं लघुबितमा तालाबन्दी गरेका छन्। मणिराम गेवाली नेतृत्वको संघर्ष समितिले मधेस प्रदेशमा बिटनडा मचाएका छन्।

सप्तरी जिल्ला उपाध्यक्ष उमेश भगतको नेतृत्वमा सुरु भएको आन्दोलनमा केन्द्रिय सदस्य धनिकलाल मंण्डल मधेस प्रदेश सल्लाहकार मो.गुलजार मियाँ अभियानी ललिता कामैत,रुपा चौधरी,बिनोद चौधरी,मोहम्मद मुना लगायतका महिलाहरुले आन्दोलन गरेका छन्।

बर्साईनको मुख्य चौकबाट सुरु गरेको आन्दोलन बजार भरी बजार आतंकित बनाएका थिए।बजारमा रहेको निर्धन उत्थान लघुबित,अभियान लघुबित बितिय संस्था लिमिटेड,मेरो माईक्रोफाईनान्स लघुबित,नेशनल माईक्रोफाईनान्स लिमिटेड,जीवन बिकास लघुबित र सृजनशिल लघुबित संस्था लालपुर जिवन बिकास लालपुरमा तलाबन्दी गरेका छन्।

लघुबित संस्थामा तोडफोड र तालाबन्दी गरेका छन्। हाम्रो माग पुरा नभए चरण बध आन्दोलनमा जाने चेतावनी दिएका हुन्। घरबेटीलाई सुझाव दिदै लुटेरा लघुबित संस्थालाई खाली गराउन सुझाव दिएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लघुबित पीडितद्वारा आन्दोलन दर्जनौं कार्यालयमा तालाबन्दी
  • २०८० जेष्ठ २३, मंगलवार ०६:०७
  • In "मुख्य समाचार"
  • सिरहामा लघुबित विरुद्ध बिटनडा पीडितद्वारा तालाबन्दी कर्मचारी मा भाग्दौड
  • २०८० जेष्ठ २३, मंगलवार ०६:०७
  • In "मधेश प्रदेश"
  • लघुबित संस्था खारेजीको माग गर्दै पातो बजारमा आन्दोलनकारीद्वारा पर्दर्शन
  • २०८० जेष्ठ २३, मंगलवार ०६:०७
  • In "मुख्य समाचार"

महेश सिंह

सम्बन्धित खबर

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

Next Post

लैङ्गकि विभेद अन्तगर्न सरोकारवालासंग अन्तरक्रिया

मृतकका छोरा चौधरीलाई निर्धन उत्थान लघुबितद्वारा बिमा रकम हस्तान्तरण

मृत्युसंग लडिरहेका महतोको परिवारलाई हेल्फ मधेसी संस्थाद्वारा आर्थिक सहयोग

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version