• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लघुबित संस्था खारेजीको माग गर्दै पातो बजारमा आन्दोलनकारीद्वारा पर्दर्शन


लघुबित संस्था खारेजीको माग गर्दै पातो बजारमा आन्दोलनकारीद्वारा पर्दर्शन

महेश सिंह सिरहा लहान १८ जेष्ठ – लघुबित विरुद्धको आन्दोलनकारी द्वारा सप्तरीको पातो बजारमा अबस्थित रहेको दर्जनौं लघुबित संस्थामा तोडफोड र तालाबन्दी गरेका छन्। लूटेको पैसाको फिर्ता गर,महिला हिंसा बन्द गर,महिला मार्न पर्दैन।चक्रबर्ती ब्याज लिन पाईदैन लगायतका ५ सुत्रीय माग राख्दै पर्दर्शन गरेका छन्।

लघुबित विरुद्धको संघर्ष समितिका सप्तरी जिल्लाको उपाध्यक्ष उमेश भगतको नेतृत्व सुरु भएको कार्यक्रममा केन्द्रिय सदस्य धनिक लाल चौधरी,मधेस प्रदेश सचिब अर्जुन बिश्वकर्मा,सिरहा जिल्ला सदस्य ललिता कामत,शान्ति चौधरी , लगायतका ब्यक्तीहरुको पदाअधिकारीहरुको उपस्थिति रहेको थियो।

आन्दोलन कार्यक्रममा करिब ५ पाँच सय महिलापुरुषहरुको उपस्थित रहेको थियो। पातो बजारको जीवन बिकास लघुबित संस्था,सिभिल लघुबित,स्वस्तिक लघुबित संस्था फरवार्ड माईक्रोफाईनास लघुबित, स्वावलम्वन लघुबित,नेशन लघुबित संस्थामा तोडफोड र तालाबन्दी गरेका छन्।

आन्दोलनलाई शान्ति पार्न नेपाल प्रहरी सशस्त्र प्रहरीहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे। आन्दोलनकारीलाई हस्तक्षेप गर्न खोज्दा प्रहरी र आन्दोलनकारी बीच समान्य झड प भएको थियो। संघर्ष समितिका आन्दोलनकारीद्वारा जीवन बिकासका कर्मचारीमाथि कुटपिट समेत गरेका मधेस प्रदेश सल्लाहकार गुलजार मियाँले बताए। सप्तरीबाट लघुबित संस्थाहरु बिस्थापित हुने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सिरहाको आधा दर्जन लघुबित संस्थामा तोडफोड र तालाबन्दी
  • २०८० जेष्ठ २१, आईतवार ०८:५०
  • In "मधेश प्रदेश"
  • सिरहामा लघुबित विरुद्ध बिटनडा पीडितद्वारा तालाबन्दी कर्मचारी मा भाग्दौड
  • २०८० जेष्ठ २१, आईतवार ०८:५०
  • In "मधेश प्रदेश"
  • सप्तरीको बोदेबर्साईनमा दर्जनौं लघुतमा तालाबन्दी
  • २०८० जेष्ठ २१, आईतवार ०८:५०
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

लहानमा गुणडा र अपराधीलाई संरक्षण गर्दै राजनीतिदल

बीआरआईमार्फत एशिया र अफ्रिकामा खराब ऋणले चिनियाँ अर्थतन्त्रमा संकट

छुवाछूत मुक्त राष्ट्रिय घोषणा सम्बन्धित अन्तरक्रिया

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version