No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

किसानको पहिचान वर्गीकरण र परिचयपत्रको ब्यवहारीक प्रयोग सम्बन्धि अन्तरक्रिया

महेश सिंह सिरहा लहान १८ जेष्ठ – सिरहाको लहानमा राष्ट्रिय कृषक समुह महासंघ नेपालले स्थानीय सरकारको समन्वय र केयर नेपालको सहयोगमा आयोजना गरेको किसानको पहिचान वर्गीकरण र परिचय पत्रको ब्यवहारीक प्रयोगको विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ्।

पछिल्लो समय गरेका कामको मुल्यांकन र लेखा जोखा गर्दै स्थानीय सरकारलाई जवाफ देहि बनाउने र अनुदानका कुरा र किसानले उत्पादन गरेका उपजहरुलाई उचित भाउ र बजारी कारण हुनुपर्ने लगायतका विषयमा छलफल गरेका थिए।

पेसागत किसानलाई पहिचान गरी समयमै बिउ बिजहन मलखाद समयमा उपलब्ध गराउनु पर्नेमा जोड दिएका थिए।
राष्ट्रिय कृषक समुह महासंघ नेपालको कार्यक्रम सिरहा सप्तरीलगायत जम्मा ६ वटा पालिकामा कार्यक्रम संचालनमा रहेका छन्। सिरहाका धनगढीमाई नगरपालिका,लक्ष्मीपुर गाउँपालिका,भगवानपुर गाउँपालिका,सखुवानान्कारकट्टी गाउँपालिका सप्तरीका रुपनी गाउँपालिका र अगनिसाई कृष्ण सावर्न गाउँपालिकामा कार्यक्रम संचालन रहेका कार्यक्रम संयोजक दिलिप कुमार साहले बताए।

कार्यक्रममा पालिका महासंघको प्रतिनिधिहरु गरी जम्मा ४० जना सहभागिता रहेको आयोक संस्थाले जनाए।कार्यक्रमको सहजीकरण मुख्य प्रशिक्षक बिनय धिताल, केयर नेपालका जिवनाथ शर्मा राष्ट्रिय कृषक समुह महासंघ नेपालका केदार कोइराला,दिलिप कुमार साहले कार्यक्रमको सहजीकरण गरेका थिए। पालिकाको कृषि संयोजक र कृषि बिकास शाखा र पशुबिकास शखाको प्रमुखहरुको उपस्थिति रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post
दलित समुदायले पाइन् विमा क्षतिपुर्ति

दलित समुदायले पाइन् विमा क्षतिपुर्ति

मेयरले अपमान गरेको भन्दै ललित विद्रोही सांसदले सदनमै मगिन न्याय

सामुदायिक रेडियोहरुको व्यवस्थापन एवम् सुदृढिकरण सम्बन्धी एक दिवसीय गोष्ठी सम्पन

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .