• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अभियानका नेता पूर्वेमाथि आक्रमण


अभियानका नेता पूर्वेमाथि आक्रमण

काठमाडौँ जेठ ८ गते । राष्ट्रिय एकता अभियानका नेता मनिष पूर्वेमाथि आईतवार राती जनकपुर जाने क्रममा अज्ञात समुहले आक्रमण गरेको छ। अभियानका अध्यक्ष विनय यादवका अनुसार बर्दिवासबाट जनकपुर जाँदै गरेका पूर्वेलाई राती करिव ८ वजे गुडिरहेको सार्वजनिक गाडीमा चारजनाको अज्ञात समुहले विषालु ग्याँस सुँघाएर बहोस बनाई नियन्त्रणमा लिएको थियो ।
उहाँलाई निर्मम कुटपिट गरी मरणासन्न अबस्थामा नजिकैको खोलामा फ्याँकिएको पाईएको अध्यक्ष यादवले जानकारी गराउनु भएको छ ।
होसमा आउँदा आफू खोला किनारमा भएको पूर्वेले बताउनुभयो । उहाँलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ। पूर्वेको टाउको, खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको जनाईएको छ।
अभियानका राष्ट्रिय अध्यक्ष विनय यादवले सोमवार विज्ञप्ति जारी गर्दै हिन्दू समाजको सेवामा आफूलाई समर्पित गरेका व्यक्तिमाथिको आक्रमण निर्लज्जताको पराकाष्ठा भएको बताउनुभएको छ । उहाँले स्तब्ध पार्ने यस घटनाको गहिरो र निष्पक्ष छानबिन गर्न सुरक्षा निकायसँग माग गर्नुभएको छ ।


‘यस जघन्य कार्यमा संलग्न अपराधीहरुलाई छिट्टै पहिचान गरी पक्राउ गरी कानुनी दायरामा ल्याउन जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो, ‘हामी कुनै पनि प्रभाव वा पूर्वाग्रहरहित निष्पक्ष छानबिनको माग गर्दछौं’ ‘हामी स्थानीय समुदाय, कानून ब्यवसायी र आम नागरिकहरूलाई सहयोग गर्न र अनुसन्धानमा मद्दत गर्न सक्ने कुनै पनि जानकारी भए उपलब्ध गराएर सहयोग गर्न पनि अपिल गर्दछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • जनकपुरका समाजवादी युवा संघ नेता अक्षय यादव राष्ट्रिय एकता अभियानमा प्रवेश
  • २०८० जेष्ठ ८, सोमबार २१:०७
  • In "BannerNews"
  • भ्रष्टाचारको समूल नाश बिना देश बन्न सक्दैन : अध्यक्ष विनय यादव
  • २०८० जेष्ठ ८, सोमबार २१:०७
  • In "BannerNews"
  • राष्ट्रिय एकता अभियानद्वारा पोखरा विमानस्थलको विषयमा सार्वजनिक बहस: भ्रष्टाचार छानबिनको माग
  • २०८० जेष्ठ ८, सोमबार २१:०७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

लहान२ मा बिकास बाधक बन्दै,सत्यनारायण र रामनारायण महतो

चीनसँग सम्बन्ध बिग्रिएको हो, अब सुधार्नुपर्छः बाइडेन

एमसीसीको प्रसारणलाइन ठेक्कामा एउटै चिनियाँ कम्पनी आएनन् भारतीयबीच मात्रै प्रतिस्पर्धा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version