• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विभिन्न देशको भाषा सिकन सनसाईन एजुकेसनल कन्सलटेनसीमा मौका


विभिन्न देशको भाषा सिकन सनसाईन एजुकेसनल कन्सलटेनसीमा मौका

महेश सिंह सिरहा लहान २ जेष्ठ –सिरहाको लहान नगरपालिका वडा नम्बर ८ स्थित करिब ५ बर्ष अगाडि संचालनमा रहेको सनसाईन एजुकेसनल कन्सलटेनसीले बिदेश जान चाहने विद्यार्थीहरुको लागी जापनीज,कोरिएन भाषा,आलसपिटी भाषा संचालन गरेको छ।

बिगत लामो समय देखि नेपाल भारत लगायत विभिन्न देशमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई पठाउने गरेका छन्।नेपाल भारत लगायतका विभिन्न चर्चित बिश्वबिधालयहरुमा पठाउनुपर्ने गरेका छन्।हाल सम्मा करिब ३ हजार विद्यार्थी पठाई सकेको र कुनै गुनासो नरहेको संचालक जय प्रकाश कुशवाहाले बताए।

दक्ष अनुभबी भाषा सिकाउने शिक्षकहरुद्वारा भाषा सिकाउने गरेका छन्।भाषा सिकने विद्यार्थीहरु भिड लागने गरेको संचालकले बताए।सहुलियत दरमा विद्यार्थीहरुलाई अध्ययनको लागी पठाउने गरेका छन्।मधेस प्रदेशमा बिश्वासिलो बन्दै गएका संनसाईन एजुकेसनल कन्सलटेनसी विद्यार्थी र अभिभावकहरुको नजरमा निकै लोकप्रिय भएका छन्।

विद्यार्थीहरुको लागी आकर्षक र बिश्वासिलोको केन्द्र बिन्दु बनेका कन्सलटेनसीले सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै भाषा शिक्षणका कक्षा संचालन गरेका छन्। लहान नगरपालिकाको उप प्रमुख राम चलितर महतोले हिन्दु प्रमपरा अनुसार रिवन काटेर भाषाको कक्षा संचालन गरेका छन्।कार्यक्रममा LMC कलेजका प्रीन्सीपल मनोज कर्ण, वडा अध्यक्ष श्याम साह भोरेभोर,लहान ३ का अध्यक्ष राम दयाल महतो,युवा नेता राजा राम महतो लगायतका ब्यक्तीहरुले उपस्थित रहेका थिए।

प्रमुख अतिथि महतोका अनुसार हाम्रौ लहानमा यस्तो भाषा सिकने संस्थाको जन्म भएकोले अभार प्रकट गर्दै बधाई तथा सुभ कामना ब्यक्त गरेका गर्नु भयो। भाषा सिकेर हाम्रै नेपाली दाजु भाई दिदि बहिनीहरुको उपस्थिति रहेको जनाए।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

महेश सिंह

सम्बन्धित खबर

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

Next Post

आरजु र मञ्जुबारे मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको कांग्रेस प्रवक्ता महतको दाबी

प्रदेशसभा बैठक आज

पपस्टार वीकेन्डले नाम परिवर्तन गरेर राखे अबेल टेस्फेय

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

छठ पर्वका लागि जनकपुरधामका विभिन्न जलाशयहरुमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुको भीड (फोटो फिचर)

मिथिलाञ्चलमा सामा चकेवा पर्व सुरु

सरकार, राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच त्रिपक्षीय छलफल हुँदै

मोटरसाइकलसँग बस ठोक्किँदा २० जनाको जिउँदै जलेर मृत्यु

छठ पर्वको तयारी सुरू, पोखरी घाटहरू सजाइँदै

निर्वाचन तयारीः पन्ध्र नयाँ दल दर्ताको निवेदन, अध्ययन गर्दै आयोग

सामाजिक र सांस्कृतिक महत्त्व भरद्वितीया पर्व तराईमा मनाइँदै

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको निर्मम हत्या — राष्ट्रिय एकता अभियानद्वारा घोर निन्दा र कडा विरोध

विषाक्त धुवाँले नयाँदिल्लीलाई घेर्‍यो, प्रदूषण चरम स्तरमा

अमेरिका भागेका भनिएका पूर्वऊर्जामन्त्री खड्का घरमै सार्वजनिक

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version