• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

अङ्ग्रेजी स्किलसको हब हो,स्कोलर्स एकेडमी


अङ्ग्रेजी स्किलसको हब हो,स्कोलर्स एकेडमी

बैशाख २० लहान – नेपालको हितमा गौरव शाली संस्थाको रूपमा स्थापित रहेको स्कोलर्स एकेडमीले हाल सम्म लाखौं बिद्यार्थीलाई अङ्ग्रेजी भाषा सिकाउनमा सफल संस्थाको रूपमा छिनिएका हुन।
सिरहाको लहान नगरपालिका वडा नम्बर ६ स्थित रहेको स्कोलर्स एकेडमीले बर्शौ बर्ष देखि बिश्वास्निय संस्थाको रूपमा चिनिएका हुन्। अङ्ग्रेजी भाषा संगै रिपोर्ट राईटिङ्ग प्रपोजल राईटिङ्ग,प्रजेन्टेशन, इटरभियु टिप्स,प्रसनाईलटी डेभलपमेन्ट, लोकसेवामा भिभिन्न पदका लागी सोधिने अङ्ग्रेजीको सम्पुर्ण शिक्षा लगायत अन्य क्षेत्रको उपयोगी अङ्ग्रेजी पुर्ण तयारी गराई रहेका छन।
लहानमा अङ्ग्रेजी भाषा सहित राजधानीको रूपमा चिनिएका स्कोलर्स एकेडमीले बर्शौ बर्ष देखि लाखौं विद्यार्थीलाई अङ्ग्रेजी भाषामा दक्ष बनाउई देशको ठुल-ठुला शैक्षिक संस्था र बैंक बितिय संस्था लगायत नेपाल सरकारको विभिन्न पदमा अफिसर र कर्मचारी भएका छन्।
यहाँ बाट उत्पादन विद्यार्थीहरु देश बिदेशका विभिन्न उधोग संस्थाको उच्च स्तरको कर्मचारीको रूपमा कार्य गर्दै आएका छन्।स्कोलर्स एकेडमीमा अध्यन गर्ने सबै नेपाल सरकारको उच्च पदमा कार्यरत कर्मचारी शिक्षक बैंक म्यानेजरहरुले जागिर पाए पनि स्कोलर्स एकेडमीमा अध्ययन पश्चात् कार्य प्रगतिमा प्रमोसन र बढुवा भएका छन्।
समाजमा रहेका निमुखा दलित गरिब अपाङ्ग निसहाय विद्यार्थीहरुलाई विशेष छुटमा अध्ययनको अवसर दिने गरेका छन्। स्कोलर्स एकेडमीका प्रीन्स सिंहले समाजिक रुपान्तरणको लागी र समाजिक उतरदायित्व निर्वाह गर्न अहोरात्र सेवा प्रवाह गर्ने गरेका छन्।
शिक्षा संगै मानव जिबनको दुखदायी जिवन यात्रा सुदृढ बनाई उत्प्रेरणा,सुझाब दिई जिवनलाई सार्थक बनाउने कार्य गर्ने गरेका छन्।उच्च स्तरीय शिक्षा संगै लेटेस्ट टेक्नोलोजी जस्तै डिजिटल बोड क्यामराको माध्यमबाट अडियो भिडियो रेकर्डिङ गरेर थेउरी तथा प्राईटीकलको कक्षा दिने गरेका छन्।सिरहामा विद्यार्थीहरुको रोजाइ स्कोलर्स एकेडमी बनेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भौतिक अभावका बीच सिरहाको लक्ष्मण ललिता विद्यालयले उत्कृष्ट शिक्षाको नमूना पेश गर्यो
  • २०८१ बैशाख २०, बिहीबार ०७:११
  • In "BannerNews"
  • बोर्डिङ स्कुलको प्रतिस्पर्धामा ल.ल.कु.स्कुल
  • २०८१ बैशाख २०, बिहीबार ०७:११
  • In "मधेश प्रदेश"
  • नशा ईन्स्टिच्युटको केरियर डेभलपमेन्ट कार्यक्रम सम्पन्न
  • २०८१ बैशाख २०, बिहीबार ०७:११
  • In "मुख्य समाचार"

महेश सिंह

सम्बन्धित खबर

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

Next Post

परिपुरणका लागी विषयगत शाखासंग सम्बाद

सिरहाका पूर्वशिक्षक रहेको खुलासा, प्रेम प्रस्ताव अस्विकार गर्दा हाने गोली

अग्निपीडितहरुलाई सरकारले अस्थायी आवास बनाइदिने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version