• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

टिस्टादेखि कांगडासम्मका भारतीयलाई नेपाली नागरिक्ता देउः विनय यादव


टिस्टादेखि कांगडासम्मका भारतीयलाई नेपाली नागरिक्ता देउः विनय यादव

राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले राष्ट्रियताका नाममा कतिपय नेपाली नेताले भारत विरुद्ध अभियान चलाईरहेको आरोप लगाएका छन्।

ग्रेटर नेपालका नाममा भईरहेको राष्ट्रियताको राजनीतिलाई ‘चीनियाँ जादु’ को संज्ञा दिएका उनले टिस्टादेखी कांगडासम्मको कुरा उठाएर चीनियाँको दलाली गरिरहेको उनको आरोप छ।

‘टिस्टादेखि कांगडासम्म नेपाल हो भने पहिला त्यहाँका नागरिक्ता देउ’ भन्दै चीनियाँ अभियानको विरोध गरेका उनले नेपाली अनुहारका कतिपय चिनियाँलाई नागरिक नभई जमिन मात्रै चाहिएको आरोप लगाए।

उनले नेपाललाई चीनले तिब्बत बनाउने षड्यंन्त्र गरिरहेको खुलासा गरे । चीनले अहिले पनि नेपालको सीमा मिचिरहेको तर, त्यसका विषयमा भने कोही नवोलेको वताए । बाराको कलैयामा शनिवार आयोजित ‘ नेपाल प्रति चीनको अभ्यास र असर’ विषयक अन्तरक्रियामा बोल्दै यस्ता गलत राजनीतिलाई चिन्न र सचेत हुन सवैलाई आग्रह गरे।

त्यस्तै संविधान सभा सदस्य बिपि यादवले शरणार्थीको नाममा भएको भ्रष्टाचारमा चीन र पाकिस्तानको समेत संलग्नता रहेको र नेपाली नेताहरुलाई पैसा को प्रलोभनमा पारी चिनियाँ र पाकिस्तानीहरु आतंककारीहरुलाई अमेरिका पाठएको संदेह भएको भन्नु भयो।चीनले ऋण जालमा फसाई नेपाललाई आफ्नो अधीन पार्न खोजेको आरोप लगाउनु भएको थियो
अभियानी गोपाल दास बैरागीको अध्यक्षतामा भएको कार्यक्रममा हिन्दू स्वयमसेवक संघका जिल्ला संघका रामबाबू साह, गोपाल सेवा समितिका अध्यक्ष जंगबहादुर यादव, प्रध्यापक किशोरी राम, अधिवक्ता अजय स्वर्णकार लगायतले पनि बोलेका थिए।अभियान निकट राष्ट्रीय विधार्थी परिषदका संयोजक विवेक कुशवाहाले संचालन् गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपाललाई तिब्बत बनाउने चिनियाँ षडयन्त्र’
  • २०८० बैशाख ३०, शनिबार २१:००
  • In "BannerNews"
  • पुर्व प्रमुख चौधरीले भने– चीनियाँ राजदुतको अभिब्यक्ति गैरकुटनीतिक
  • २०८० बैशाख ३०, शनिबार २१:००
  • In "BannerNews"
  • ‘नेपालको आन्तरिक मामिलामा चीनले हस्तक्षेप गरिरहेको छ’
  • २०८० बैशाख ३०, शनिबार २१:००
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

Next Post

अभिभावक र विद्यार्थीको चाहना बन्दै स्कुल अफ स्कलर्श

गाईघाट बाट दर्जनौं लघुबित संस्था लखेटिए

अरब सागरमा १२ हजार करोडको लागुऔषध समात्यो

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version