No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

लहानमा कक्षा १२ को परिक्षा मर्यादित बनाउदै स्थानीय सरकार

महेश सिंह सिरहा लहान २६ बैशाख – देश भरी एकै साथ सुरु भएको कक्षा १२ को परिक्षा मंगलवार संचालनमा आएको छ।परिक्षा नियन्त्रण कार्यालयले निर्देशन अनुसार परिक्षालाई अनुसासित र मर्यादित तरिकाले परिक्षा संचालन गर्न निर्देश दिएका छन्।

जिल्ला शिक्षा अधिकारी राम बृक्ष महतोका अनुसार परिक्षालाई पुर्ण रूपमा मर्यादित बनाउन निर्देशन दिएका हुन्।
गुणस्तरीय शिक्षालाई प्रत्याभूति गरी शिक्षालाई गुणस्तर्ता ल्याउनका लागी परिक्षा मर्यादित गरेका छन्।

ल.ल.कु माध्यमिक बिधालय र ब्रमाहन गोर्छाडि माध्यमिक बिधालय,श्री जनता उच्च माध्यमिक बिधालय छरापट्टी, श्री जनता माध्यामिक बिधालय बस्तीपुरमा,पडरिया माध्यमिकमा पुर्ण रूपमा शान्त मर्यादित वातावरणमा अङ्ग्रेजी विषयका परिक्षा सम्पन्न भएका छन्।

परिक्षालाई अझै मर्यादित बनाउन लहानका प्रमुख महेश प्रसाद चौधरी उप प्रमुख राम चलितर महतो शिक्षा शखाका कर्मचारीहरु समेत अनुगमन गरेका छन्।परिक्षालाई चिट चोरी बाट मुक्त गर्न र अनुसासित बनाउन निर्देशन दिएका हुन्।
परिक्षालाई मर्यादित बनाउन नेपाल प्रहरी शस्त्र प्रहरी परिचालित भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

सीमा क्षेत्रमा कडाई, एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

Next Post
चीन र बीआरआईको अन्धकार भविष्य

चीन र बीआरआईको अन्धकार भविष्य

सिरहामा लघुबित विरुद्ध बिटनडा पीडितद्वारा तालाबन्दी कर्मचारी मा भाग्दौड

राजनीति टीकाउन कार्यालय सहयोगीको जागीर साताको दुरुपयोग

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

पाकिस्तानद्वारा भारतीय सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

लहान आँखा अस्पतालभित्रको आँशु : एक महिला कर्मचारीको चिच्याहट, बेवास्ता अनि न्यायको खोजी

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

प्रधानमन्त्री ओलीसँग भारतीय राजदूत श्रीवास्तवको भेट

नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाईँदै

सीमा क्षेत्रमा कडाई, एक हजार ८४४ स्थानमा चेक प्वाइन्ट

इरानलाई हमासको अवस्थामा पुर्‍याउने इजरायलको चेतावनी

पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहीबार पुनः मतदान हुने

पहिलो दिन हुन सकने नयाँ पोपको चयन, भ्याटिकनमा बिहीबार पुनः मतदान हुने

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

भारत-पाकिस्तानको आफ्नै दाबी : लाहोरको हवाई रक्षा प्रणाली ध्वस्त, २५ भारतीय ड्रोन खसालियो

पाकिस्तानद्वारा भारतको जम्मू विमानस्थल र पठानकोटमा आक्रमण

नेपाल नेत्रज्योति संघको छायामा कार्यस्थलमा महिला हिंसा र भ्रष्टाचारको आरोप

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .