No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनियाँ ठेकेदार कम्पनीको लापरवाही १० महिनाको अवधिमा साढे २ किलोमिटरमात्रै कालोपत्र

बुटवल–नारायणगढको १ सय १४ किलोमिटर सडक विस्तारको जिम्मा लिएको चिनियाँ ठेकेदार कम्पनीले १० महिनाको अवधिमा साढे २ किलोमिटरमात्रै कालोपत्र गरेको छ । साउन यता उक्त कम्पनीले पूर्वीनवलपरासीको हर्कपुर खण्डको साढे २ किमि सडक कालोपत्र गरेको हो ।
सडकका कन्सलटेन्ट इन्जिनियर राकेश झाका अनुसार भेँडाबारीदेखि हर्कपुर चोकसम्मको करिब साढे २ किलोमिटर पक्की सडक निर्माण भएको छ । अब ५, ६ दिनभित्र साढे दुई किलोमिटर करिब १० सेन्टिमिटर बाक्लो कालोपत्र सकिन्छ । त्यहाँ कालोपत्र सकेर पश्चिमतर्फ नयाँ पिच गरिने उनले जनाए । ’अबको १५ दिनमा थप ३ किलोमिटर पिच सकिन्छ र त्यसपछि सदरमुकाम कावासोतीको जंगलमा काम सुरु हुन्छ,’ झाले भने ।
चिनियाँ ठेकेदार कम्पनीले बुटवल–नारायणगढको १ सय १४ किलोमिटर सडक विस्तारको काम १७ अर्ब रुपैयाँमा ठेक्का लिएको हो । गत साउन २२ गते सडक हस्तान्तरण गर्नुपर्ने सम्झौता भए पनि काम पूरा हुन सकेको छैन । साउनबाट यता सडक निर्माणका लागि एक वर्ष थप गरिएको छ ।

महेन्द्रराजमार्ग फराकिलो पार्ने ठेक्का लिएको चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसनले ठेक्का लिएको चार वर्षको अवधिमा दाउन्ने गैंडाकोट खण्डमा कुल एकतर्फी करिब ६ किलोमिटर सडक कालोपत्र गरेको हो । दाउन्ने गैंडाकोट खण्डमा ठूला र साना पुल निर्माण पनि सुस्त छ । हालसम्मको कार्यप्रगति भने २६ प्रतिशत मात्र छ ।

रामजार्गमा डाइभर्सन गर्न भत्काइएको स्थानमा धुलैधुलोले यात्रा कष्टकर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
कामकाजी भाषामा मैथिली, भोजपुरी र हिन्दीलाई मान्यता दिने मधेश सरकारको तयारी

नेपाल र युएईको फाइनल खेल वर्षाले पुनः रोकियो

नेपालगन्जको जमुनाह नाका दुई दिन बन्द हुँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .