No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएशनको सपथ ग्रहण सम्पन्न

नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएशनको सपथ ग्रहण सम्पन्न

महेश सिंह सिरहा लहान २८ चैत – नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएशनको अध्यक्षमा राम नारायण यादव निर्वाचित भएको छ।शनिबार २५ गते लहान स्थित सम्पन्न भएको निर्वाचनमा यादव अध्यक्ष पदमा निर्वाचित भएका छन्।
लहान नगरपालिका वाडा नम्बर ८ मा अव्यवस्थित रहेको नेपाल सरकारको स्वामित्वमा रहेको मालपोत कार्यालय लहानमा जग्गा खरिद बिक्री सम्बन्धि कार्य मालपोत कार्यालयले गर्दै आएका छन।उक्त कार्यालयमा सयौं लेखनदास अर्थात कानुन ब्यवसायीहरुले दुरदराज र ग्रामीण भेगबाट आउने जग्गा धनी र क्रेताहरुलाई जग्गा खरिद बिक्री गर्न सहज होस् भने उदेश्यले कार्य गर्दै आएका छन्।

एशोसिएशन अन्तर्गत जम्मा १४४ मतदाता संख्या रहेका छन्।२५ गते शनिबार सम्पन्न भएको निर्वाचनमा अध्यक्षमा राम नारायण यादब,उपाध्यक्षमा किरण मणि चौधरी,कोषा अध्यक्षमा राम कृष्ण दास,सचिबमा राम गणेश यादव, सह सचिबमा तेज कुमार श्रेष्ठ,लगायत ब्यक्तीहरु निर्वाचित भएका छन्।
नेपाल लेखापढी कानुन ब्यवसायी एसोसिएशनको पुर्व केन्द्रिय उपाध्यक्ष गुरुदेव यादवको अध्यक्षतामा एकाई समिति लहानको नवनिर्वाचित पदाअधिकारीहरुको स्वागत सम्मान तथा शप्थ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।लहान मालपोत कार्यालयको कार्यालय प्रमुख दिपेन्द्र नारायण चौधरीले कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।
प्रमुख अतिथि चौधरीले कार्यक्रमको ब्यानर पढेर सपथ ग्रहण कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा ब्योवृद्ध जेष्ठ नागरिक कानुन ब्यवसायी राम चरित्र चौधरी,श्याम लाल यादव,महेश्वर चौधरी लगायत ६ जना अग्रज जेष्ठनागरिक कानुन ब्यवसायीहरुलाई नवनिर्वाचित अध्यक्ष राम नारायण यादव र प्रमुख अतिथि दिपेन्द्र नारायण चौधरीले दोसल्ला ओढाएर सम्मान गरेका महिला कानुन ब्यवसायी गुडिया कुमारी साहले बताए।

प्रमुख अतिथि चौधरीका अनुसार कार्यालय र लेखापढी कानुन ब्यवसायी संग राम्रो सम्बन्ध रहेको भन्दै आफुले सेवा ग्राहीलाई सक्दो सहज रूपमा सेवा दिने गरेको प्रमुख चौधरीले बताए।

नेपाल पत्रकार महासंग सिरहा शखाको सभापति मनोज बनैताका अनुसार समाजको लागी कानुनी ब्यवसायी समाजको लागी बिश्वासको पात्र रहेको भन्दै बिश्वासनियस्ता कायमै राखन ध्यानाकर्षण गराएका थिए।

सखुवानान्कारकट्टी गाउँपालिकाका पुर्व अध्यक्ष तथा कानुन ब्यवसायका सदस्य महेन्द्र प्रसाद यादवले बिश्वासनियताले समाज जितन सकिन्छ। भन्ने कुरामा जोड दिदै हाम्रो बिश्वासको पेसा रहेको चर्चा गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

इरानी नागरिकलाई नेपालले अनअराइभल भिसा नदिने

Next Post
चुनाव हार्ने भएपछि उपेन्द्र यादवको आनाए नयाँ हत्कण्डा

चुनाव हार्ने भएपछि उपेन्द्र यादवको आनाए नयाँ हत्कण्डा

पासमान जातीका इष्ट देवता राजा सलहेश फुलबारी प्रसिद्ध रहेको छ।

पासमान जातीका इष्ट देवता राजा सलहेश फुलबारी प्रसिद्ध रहेको छ।

नेपाललाई तिब्बत बनाउने चिनियाँ षडयन्त्र’

नेपाललाई तिब्बत बनाउने चिनियाँ षडयन्त्र’

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

इतिहास बनाएकी कार्की अन्तिम निर्णयले घेरिइन्

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

ट्रम्पको आक्रमणपछि इरानको खार्ग टापुका सैन्य लक्ष्य पूर्ण रूपमा नष्ट

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

उत्तर कोरियाले १० ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार, क्षेत्रीय तनाव बढ्यो

नवजात छोरीको हत्या प्रयासको आरोपमा आमा पक्राउ

यूएईमा भ्रामक भिडियो फैलाएको आरोपमा नेपालीसहित १० जनालाई पक्राउ आदेश

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

जेनजी आन्दोलनमा २६३८ घाइते, स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो विवरण

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

कतारस्थित नेपालीलाई दूतावासको आग्रह: घर फर्किन चाहनेले सम्पर्क गर्नुस्

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

एमालेद्वारा समानुपातिकतर्फ १६ सांसद चयन, विभिन्न समुदायबाट प्रतिनिधित्व

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

अनलाइन ठगीमा परेका २१ नेपालीको कम्बोडियाबाट उद्धार

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

इराकमा अमेरिकी सैन्य विमान दुर्घटनाग्रस्त, चार जनाको मृत्यु

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

सरकार गठनका विषयमा रवि र बोलनबीच निरन्तर छलफल

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .