No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चुनाव हार्ने भएपछि उपेन्द्र यादवको आनाए नयाँ हत्कण्डा

बारा । बारा क्षेत्र नम्बर –२ का सांसद रामसहाय यादव उपराष्ट्रिपति भएपछि जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादव खालि भएका बारा २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार छन् ।
बार–२ बाट उनका प्रतिस्पर्धी युवामाझ लोकप्रिय जनमत पार्टीका नेता शिवचन्द्र कुश्वहा उम्मेदवार छन् ।
प्रारम्भिक मत सर्वेक्षणमा यहाँ शिवचन्द्र कुश्वहा ५ हजार मतान्तरले जित्ने देखिएको छ । कुश्वहाको पक्षमा माहोल बढिरहेका बेला उपेन्द्रले फुटाउ र राज गरको नीति लिएका छन् ।
कुनै बेला मधेस मुक्तिका लागि लडेका उपेन्द्र सत्ता र शक्तिको पछि लाग्दा मुस्किलमा छन् । त्यसमाथि मधेस विरोधी शक्तिसँगको साँठगाँठले उनको पार्टी नै संकट छ । आफै डेन्जर जोनमा रहेका हरहालमा जित्न अनेक हत्कण्डा अपनाइरहेका छन् ।
यसैक्रममा उनले कुश्वहालाई जाने मतलाई विभाजन गर्ने र आफू जित्ने रणनीति अख्तियार गरेका छन् । यसका लागि उपेन्द्रले जसपाका नेता तथा मधेशस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव , पूर्व मुख्यमन्त्री लालबाबु राउत गद्दी , जसपाका प्रदेश अध्यक्ष नवलकिसोर यादब लायतका नेता कार्यकर्तालाई परिचालन गरेका छन् ।
’शिवचन्द्र कुश्वहा जित्ने भएपछि उपेन्द्रले आफ्ना नेता कार्यकर्ता परिचालन गरेर अन्य उमेदवारलाई मत दिन भन्दै हिँडेका छन् । उपेन्द्र मन पर्दैन भने शिवचन्द्र बाहेक अन्य उमेदवारलाई भोट देउ भनेर भनिरहेका छन् ।
यसमा जसपाका कार्यकर्ताकाअनुसार उनकै बरिष्ठ नेता÷नेता कार्यकर्ता यो खेलमा सहभागी भएका छन् कुशवहा ५ हजार मतान्तरले जित्ने आकलन उपेन्द्रले पाएपछि उनलाई भोट दिन नचाहने समुदायमा कुश्वहालाई भोट नदिन र अन्य उम्मेदवारलाई भोट दिन लबिइङ गराइरहेका छन् ।
कुश्वहाको भोट काटेर अन्य उम्मेदवारमा ट्रान्सफर गर्ने र आफू जित्ने उपेन्द्र रणनीति रहेको छ । तर यो रणनीतिबारे जानकार जनमतपार्टीका अध्यक्ष सिके राउतले सफल हुन नदिने बताइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post
पासमान जातीका इष्ट देवता राजा सलहेश फुलबारी प्रसिद्ध रहेको छ।

नेपाललाई तिब्बत बनाउने चिनियाँ षडयन्त्र’

डाटा सेन्टरको सान्दर्भिकता

डाटा सेन्टरको सान्दर्भिकता

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .