• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीनको हस्तक्षेप नरोके नेपालको अवस्था युक्रेनकै जस्तो हुन्छः डेमोक्र्याट युनियन


चीनको हस्तक्षेप नरोके नेपालको अवस्था युक्रेनकै जस्तो हुन्छः डेमोक्र्याट युनियन

एजेन्सी । नेपाल डेमोक्र्याट युनियन (एनडियु) ले चीनले नेपालमा हस्तक्षेप गरेको भन्दै चिन्ता ब्यक्त गरेको छ। रूसले छिमेकी मुलुक युक्रेनमाथि हस्तक्षेप गरेजस्तै चीनले पनि नेपालमा हस्तक्षेप गरेको युनियनको दावी छ।

शुक्रबार युनियनका अध्यक्ष सिद्धार्थ गौतमले एक विज्ञप्ति जारी गरी नेपाललाई कम्युनिष्ट पार्टीमुक्त देश बनाउन आब्हान समेत गरेका छन् । रूसभन्दा चर्को सर्वसत्तावादी कम्युनिस्ट चीनसँग सीमा जोडिएको मुलुक नेपालमा निरन्तर बढ्दै गएको सर्वसत्तावादी कम्युनिस्ट प्रभाव र चीनको नाङ्गो हस्तक्षेप नेपाल र नेपालीका लागि अभिशाप भएको विज्ञप्तिमा उल्लेख छ।

‘तिब्बतले युक्रेनको नियती विगतमा भोग्दा सारा विश्व चुप लागेर बस्यो। त्यसैको नियति आज युक्रेनले भोग्दैछ’ विज्ञप्तिमा भनिएको छ–‘अब पनि ठूला कम्यूनिष्ट राष्ट्रको विस्तारवादको विरोध प्रजातान्त्रिक विश्वले गरेन भने सानो राष्ट्रको भविष्य अन्धकारमय हुनेछ। यसबाट कम्युनिष्ट चीनको विस्तारवादी नीतिबाट नेपाल पनि मुक्त हुने छैन।’

युक्रेनको घटनाबाट गम्भीर पाठ सिकेर नेपाललाई यथाशीघ्र कम्युनिस्टमुक्त मुलुक नबनाउने हो भने निकट भविष्यमा नेपाल र नेपालीले उक्रेनकै नियति भोग्नु पर्ने चेतावनी विज्ञप्तिमा दिईएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • नेपालको आन्तरिक मामिलामा चीनकाे हस्तक्षेपकाे अभियानद्वारा निन्दा
  • २०७९ फाल्गुन १५, सोमबार १९:४२
  • In "BannerNews"
  • चक्रव्यूहमा आन्तरिक राजनीति:चीन को प्रयोग,प्रभाव र परियोजना
  • २०७९ फाल्गुन १५, सोमबार १९:४२
  • In "देश"
  • चिनियाँ हस्तक्षेपले गर्दा बर्तमान संकट: राष्ट्रिय एकता अभियान
  • २०७९ फाल्गुन १५, सोमबार १९:४२
  • In "थप"

नेपाल एक्सन

सम्बन्धित खबर

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

Next Post

नेपाल यू–१९ को लगातार तेस्रो जित, हङकङ ९ विकेटले पराजित

भूमि अधिकार आन्दोलनमा राष्ट्रिय एकता अभियानको ऐक्यवद्धता

हिन्दू राष्ट्र ल्याउने भनेको राप्रपाले बोक्यो धर्मनिरपेक्षताका मुखिया, सुवास नेम्वाङलाई भोट दिए पार्टी फुट्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version