No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

कृष्णनगर ३ मा निःशुल्क आँखा शिविर, २ सय ५० जना लाभान्वित


कृष्णनगर ३ मा निःशुल्क आँखा शिविर, २ सय ५० जना लाभान्वित

कृष्णनगर । कपिलवस्तुको कृष्णनगर नगरपालिकामा निःशुल्क आँखा जाँच शिविर सम्पन्न गरिएको छ । नगरपालिको वडा नम्बर ३ मा शनिबार निःशुल्क आँखा जाँच शिविर भएको ३ नम्बर वडा कार्यालय चैपुरवाले जनाएको छ । छन्द (कालेबाबु) नारायणी आखाँ अस्पताल बहादुरगञ्जको प्राविधिक सहयोग र ३ वडा कार्यालय चैपुरवाको व्यवस्थापनमा आँखा शिविर गरिएको हो ।

छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगञ्जका प्रमुख प्रशासकीय अधिकृत जसराज विश्वकर्माले उक्त निःशुल्क आँखा शिविरबाट २ सय ५० जना नागरिक सेवा लिएको जानकारी दिए । उनले १ सय जनालाई निःशुल्क चश्मा र औषधीसमेत वितरण गरिएको बताए । मोतियाबिन्दु भएका ३५ जनालाई शल्यक्रियाका लागि बहादुरगञ्ज आँखा अस्पताल लगिएको उनले जनाए ।

छन्द (कालेबाबु) नारायणी आखाँ अस्पताल बहादुरगञ्जको प्राविधिक र ३ नम्बर वडा कार्यालयको व्यवस्थापनमा निःशुल्क आँखा शिविर कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष सगिर अहमद खाँले जानकारी दिए । उनले अति विपन्न, गरिब, असहाय घरपरिवार लगायतका वर्गको आँखाको उपचार, शल्यक्रियामा भएको समस्यालाई मध्यनगर गर्दै वडामै आँखा शिविर सञ्चालन गरि आँखाको निःशुल्क उपचारको पहल गरेको बताए ।

उनले आँखाको समस्याले कसैले पनि वञ्चित नहोउन् भन्दै वडाबासी नागरिकका लागि आँखा शिविर सञ्चालन गरि जनतालाई सेवा दिएको जनाए । वडा अध्यक्ष सगिर अहमद खाँले यस आँखा शिविरबाट आम नागरिकले सहज रुपमा सेवा लिन सफल भएको जिकिर गरे ।

उनले आँखा जस्तो संवेदनशील अङ्ककामा आएका समस्या कारण बृद्धबृद्धाहरुलाई हिँडडुल गर्न गाह्रो भएको बताउँदै अब उनीहरुलाई आँखाको शल्यक्रिया पश्चात् सहज हुने बताए । यसरी नै जनताहरुको सेवा सधैँ आफु खटिरहने वडा अध्यक्ष खाँले प्रतिबद्धतासमेत जनाए ।

आँखाको निःशुल्क उपचार सेवा आफ्नै वडामा पाउँदा सेवाग्राहीहरुले खुसीसमेत व्यक्त गरेका थिए ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

Next Post
प्रहरीको भ्यानबाट हाम फालेर बलात्कार अभियुक्त हतकडीसहित फरार, खोज्दै प्रहरी

प्रहरीको भ्यानबाट हाम फालेर बलात्कार अभियुक्त हतकडीसहित फरार, खोज्दै प्रहरी

जब चिनियाँ अंकलले बोलाएको भन्दै हिंडेकी किशोरी बन्धक बनिन्

जब चिनियाँ अंकलले बोलाएको भन्दै हिंडेकी किशोरी बन्धक बनिन्

एमालेद्वारा सरकारबाट बाहिरिने निर्णय,समर्थन पनि फिर्ता

एमालेद्वारा सरकारबाट बाहिरिने निर्णय,समर्थन पनि फिर्ता

Leave a Reply Cancel reply

ताजा समाचार

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

५० लाख सम्म असुली , अमेरिका लैजान शरणार्थी बनाइए ८७५ नेपाली

उपेन्द्र–सीके टकरावको अन्तर्य

उपेन्द्र–सीके टकरावको अन्तर्य

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाद्वारा आज २ वटा क्षेप्यास्त्र प्रहार

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

‘चिनियाँ विस्तारवाद नराेकिएसम्म नेपालकाे विकास हुँदैन’

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

पदीय मर्यादा विपरित पार्टीको कार्यक्रममा मधेश प्रदेशका मुख्य न्यायाधीवक्ता ठाकुर

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

मिसेल योह बनिन् ‘लिड एक्ट्रेस’ विधामा ओस्कार जित्ने पहिलो एसियाली अभिनेत्री

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

जब हात्ती स्याहार्ने बोमन र बेलीले उचाले ओस्कारको ट्रफी

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

सहरका शैक्षिक संस्थाभन्दा कम छैन शान्ति मावि

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

जनताले सत्ता गठबन्धनको तमासा हेरिरहेका छन् : विष्णु पौडेल

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

लयमा फर्किंदै बन्दीपुरको होटल व्यवसाय, पर्यटकको चहलपहल बढ्यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: