वीरेन्द्र पासमान
२६ गते माघ विहीबार २०७९
मिर्चैया नगरपालिका वाडा नम्बर ५ मा बस्ने
प्रेम शंकर साह ६८ बर्षका र उहाँको छोरा सोैरब साह २८ बर्षका रहेको छन ।
मिर्चैया नगरपालिका को नगर प्रमुख सर्बन
यादवले सडक निर्माणको लागि अल्टिमेटम दिएपछि प्रेम शंकर साहले उच्च अदालत जनकपुर राजविराजमा मुद्दा गरेकोछ।
उच्चअदालत जनकपुर राजविराज मा मुद्दा गरेपछि अदालतले कार्यादेशदिए प्रेमशङ्कर साहका घर भत्काउन नमिल्ने भनेर ।
हाम्रो घर भत्काइदिए भने हामीकहाँ जान्छु भनेर भई त्रासमा रहन्छन् रातमा सुत्दा निद्रा पनि नलाग्ने यस्तो अवस्थामा नगरप्रमुख सडक निर्मानकोलागि मापदण्ड अनुसार सडक नापी गरिरहेको थियो!
सोही दृश्यलाई प्रेमशंकर साहका छोरा सोैरब साह २८बर्षका आफनो मोबाइल मा भिडियो गरिरहेको थियो ।
नगरप्रमुखलेभने भिडियो गर्नकोलागि कार्य अादेश लिनुपर्छ ।
प्रेम शंकर साहको छोरा ले भने सर्बजनिक ठाउँमा कुनैपनि भिडियो लिनकोलागि कसैको कार्य अादेश लिनुपर्दै ।
खिसोही भिडियोको लिएर नगर प्रमुख ले प्रेम शंकर साह लाइ गाली गलोज गरेको थियो
नगर प्रमुखको साथीहरूले सोैरब साह लाइ लछारपछार गरेर भिडियो डिलेट गराएकोछ।
माघ १३गते २ बजे विवाद भएकोछ।
सोही विवादको विशेमा मिर्चैया ईलाका प्रहरी मा१६गते निवेदन दिएको थियो र जिल्ला प्रहरीकार्यलयमा २२गते माघ कोदिन निवेदन दिएकोछ।
अहिले सम्म जिल्ला प्रहरी र ईलाका प्रहरी छलफल को लागि कुनै उस्तै गरेको छैन ।
हामी न्याय पाए न भनेआत्महत्या गर्छु यसरी भन्छन् प्रेम शंकर साहले ।
