• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

लामखुट्टे धपाउन बालिएको घुरबाट आगो लाग्यो, ६ घर जलेर नष्ट


लामखुट्टे धपाउन बालिएको घुरबाट आगो लाग्यो, ६ घर जलेर नष्ट

राजविराज । सप्तरीको रुपनी गाउँपालिकामा आईतबार राति भएको आगलागीमा ६ जनाको घर जलेको छ । आगलागीले झण्डै रु १६ लाख बराबरको क्षति भएको छ ।
रुपनी गाउँपालिका वडा नम्बर १ रायपुर बस्ने अनिलनारायण यादवको गोठ घरमा लामखुट्टे धपाउन बालिएको घुरबाट आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीले उनको गोठसहित सोही ठाउँका रामबिलास यादवको गोठ घर, मायाराम यादवको फुसको घर, तेज नारायण यादवको फुसको घर, गंगा राम यादवको जस्ताले छाएको घर र नागेन्द्र यादवको जस्ताले छाएको घर जलेको छ ।
आगलागीबाट अनिलनारायण यादवको रु ४ लाख, रामबिलासको रु २ लाख २० हजार, मायारामको रु २ लाख ५० हजार, तेजनारायणको रु ६ लाख ६२ हजार, गंगारामको रु १० हजार र नागेन्द्रको रु १० हजार बराबरको क्षति भएको सप्तरी प्रहरीका प्रबक्ता एवं डीएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
आगोलाई स्थानीयबासी, प्रहरी, राजविराज तथा मधेश प्रदेश तालिम केन्द्र जनकपुर सम्पर्क कार्यलाय राजविराजको दमकलको सहयोगमा निभाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राजविराजमा आगलागी, लाखौंको क्षति
  • २०७९ फाल्गुन १, सोमबार २२:४४
  • In "BannerNews"
  • दुई महिनामा झण्डै सात अर्बको स्मार्टफोन आयात
  • २०७९ फाल्गुन १, सोमबार २२:४४
  • In "BannerNews"
  • सिरहामा फुसको छानो विस्थापन गर्ने अभियान सुरु
  • २०७९ फाल्गुन १, सोमबार २२:४४
  • In "मध्य पूर्व"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post

अमेरिकी उपसहायक विदेशमन्त्री अख्तर काठमाडौं आइपुगिन्

कांग्रेस सभापति देउवा र भारतीय विदेश सचिवबीच भेटवार्ता

यातायात मजदुर र व्यवसायी प्रतिनिधिहरू सङ आज वार्ता

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version