No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

पडरिया साना किसानले भब्य मनाए १८ औं वार्षिक साधारणसभा

पडरिया साना किसानले भब्य मनाए १८ औं वार्षिक साधारणसभा

महेश सिंह सिरहा लहान २८ पुस– किसान हक हितको लागी २०६१ सालमा लहान नगरपालिका वाडा नम्बर ११ पडरियामा स्थापना भएको सानाकिसान कृषि सहकारी संस्था को १८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ्।

संस्थापक अध्यक्ष मागैन कामैतको अध्यक्षतामा सुरु भएको कार्यक्रममा प्रमुख अतिथिमा सिरहा निर्वाचन क्षेत्र न.१ क का प्रदेश सभा सदस्य राजेन्द्रप्रसाद चौधरी बिशिस्ट अतिथि मा लहान नगरपालिकाको उप प्रमुख सरियार चौधरी , पुर्व सभासद राम रती राम रहनु भएको थियो।

उक्त संस्थाले लहान नगरपालिकाको वाडा नम्बर १ ,११,१२ र २२ वाडाका किसानहरुलाई सहुलियत दर्मा ऋण उपलब्ध गराई किसानको आर्थिक स्तर उन्नतिमा सहयोग गरिरहेका संचालक समितिका सदस्य मुक्ति लाल चौधरीले जानकारी दिनु भयो।

संस्थाले छोटो समयमा निकै शेयर सदस्यहरु जोड सफल संस्थाको रूपमा चिनीएका हुन्।किसानहरुलाई तरकारी खेतीका लागी ३% प्रतिशत,मासु तथा दुध उत्पादनको लागी ९% लघु उधम कर्जा ८% मा उपलब्ध गराई रहेको सहकारीको प्रबन्धक ओपेन्द्र साहले जनाए।

किसानको लागी समयमा सहज तरिकाले मलखाध,बाख्रा पालन,उधमसिलता तालीम,पशुबिमा, इडकसन चुलो लगायत सेवा र सहयोग गर्दै आएका नन्द किशोर चौधरीले बताए।
प्रमुख अतिथि राजेन्द्रप्रसाद चौधरीका अनुसार सहकारीको माध्यमबाट रोजगारीको सृजना गरेको र सहकारीको ऋणलाई ब्यवसायीमा लगानी गर्दा खास गरेर महिला किसानलाई जिबन स्तर सुधार मात्र हैन सम्पुर्ण परिवारको पालन पोषणमा सहज हुनेमा जोड दिएका थिए।

अतिथि नन्दकिशोर चौधरीका अनुसार जिबनमा परिवर्तन ल्याउन सहकारीको अहम् भुमिका रहेको चर्चा गर्दै साना किसान कृषि सहकारी संस्था नै किसान मजदुरहरुको लागी सहयोगी संस्थाको रूपमा स्थापीत रहेको बताए।
ऋण सम्बन्धमा
– बिना धितो ऋण १ लाख सम्म
– धितोमा १५ लाख सम्म
– धितोमा २ करोड सम्म ऋण लगानी गर्ने सम्म स्थापित संस्था हुन्।
– बचतमा १२% ब्याज दिने गरिएको प्रबन्धक साहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
मधेश प्रदेशमा सरस्वतीको मुर्ति तयार पार्ने चटारो

मधेश प्रदेशमा सरस्वतीको मुर्ति तयार पार्ने चटारो

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .