No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

उपराष्ट्रपतिका सल्लाहकारले रक्सीले मातिएर मध्यराति आतंक मच्चाउँदै हिँडेपछि…

उपराष्ट्रपतिका सल्लाहकारले रक्सीले मातिएर मध्यराति आतंक मच्चाउँदै हिँडेपछि…

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनको राज्यमन्त्री सरहको सल्लाहकार हुँ भन्ने एक पात्र हिजो राति महाराजगञ्ज चक्रपथबाट पक्राउ परेका छन् । मध्यराती मापसे गरेर जथाभावी सरकारी गाडी हाँकेको, डिभाइडरमा ठोक्काएको र सशस्त्र प्रहरीका अवकाशप्राप्त एआइजीको गाडीमा क्षति पुर्याएवापत मध्यरात साढे एघार बजे समातिएको प्रहरीले बताएको छ ।

‘जीवन गुरुङ्ग पक्राउ परेका छन् । अनलाइनसमेत चलाउँछु भन्ने उनले आफूलाई उपराष्ट्रपतिको सल्लाहकार दाबी गरेका छन्,’ प्रहरी स्रोतले भन्यो । रक्सीले मातेका चार जनासहित गएराति उनीहरु महाराजगञ्ज प्रहरीको फन्दामा परेका हुन् । नयाँ बसपार्क क्षेत्रमा साँझदेखि रक्सी खाएर गुड फ्राइडे मनाएका उनीहरुले मध्यरात सडकमा ताण्डव मच्चाएको प्रहरीको भनाइ छ ।

गोंगबुको बिजी मल नजिकै सडकको एउटा डिभाइडरमा गाडी ठोक्काएर अघि बढेपछि उनीहरुले सामाखुसी नजिकै सशस्त्रका पूर्व एआiजी जीतबहादुर पुनको गाडीमा सवारी साधन ठोक्काएका थिए । एआइजीको बा.२७ च ४१९८ नम्बरको हाइलक्सलाई पछाडिबाट हिर्काएपछि उनीहरु गाडीसहित भागेको र प्रहरीले पछ्याउँदै जाँदा उनीहरुलाई महाराजगञ्ज प्रहरीले भाग्ने बाटै नभएको अन्तिम बिन्दूबाट समातेको हो ।

गाडीमा गोरखा घर भएका मीनबहादुर घले, पर्वत घर भएका जीवन गुरुङ,सुकेधारा बस्ने सुजन अर्याल मापसे सेवन गरेर फिटान अवस्थामा फेला परेका हुन् । उनीहरु चढेको गाडीको अगाडिको भाग फुटेको छ भने एआइजीको गाडीलाई पछाडिबाट हानेर क्षति पुर्याइएको छ । उक्त घटनापछि मध्यरात चालक र तीन जना मापसे सेवनकर्ता सबै प्रहरीको फन्दामा परेका छन् । पक्राउ परेकाहरुले महाराजगञ्जका इन्स्पेक्टरलाई ‘को हो चिनेको छस् ?’ भनेर धम्क्याएका थिए । “सल्लाहकार” गुरुङलगायत मापसे सेवनकर्ताहरुले बा.प्र ०१ ०२६ च ८८४३ नम्बरको बीवाइडी कम्पनीको ब्याट्रीबाट चल्ने अत्याधुनिक सुविधायुक्त चिनियाँ गाडी प्रयोग गरेका थिए ।

उक्त सवारी साधन प्राइभेट नम्बर प्लेटको हो । उनीहरुलाई राति प्रहरीबाट छुटाउन पुगेको सेतो नम्बर प्लेटको गाडी प्रदेश ३ ०१ ००२ झ ४७७७ फोर्ड कम्पनीको थियो । प्रहरीले जीवन गुरुङ्गबाहेक ३ जनालाई हतकडी लगाएपछि छुटाउन एउटा टोली महाराजगञ्ज पुगेको थियो । राति नै मेडिकल चेक गर्न लैजान उनीहरुलाई हतकडी लगाइए पनि जीवनलाई हतकडी भने नलगाइएको स्रोतको दाबी छ । उनीहरुलाई छाड्न अनेक प्रयास भए पनि एआइजीको गाडीलाई ठोकाएको कारण मापसे प्रयोग गरेर गाडी चलाएकाहरु सबै अहिले प्रहरी हिरासतमा छन् । नेपालपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

Next Post
अमेरिका र चीनलाई भन्नुपर्छ– भूराजनीतिक लफडामा नेपाललाई नपार्दिनुस् : विजयकान्त कर्ण (अन्तर्वार्ता)

अमेरिका र चीनलाई भन्नुपर्छ– भूराजनीतिक लफडामा नेपाललाई नपार्दिनुस् : विजयकान्त कर्ण (अन्तर्वार्ता)

कोईरालो खोला नमुना सामुदायिक वन उपभोक्ता समुदायको २२ औं वार्षिक सधारणसभा सम्पन्न

कोईरालो खोला नमुना सामुदायिक वन उपभोक्ता समुदायको २२ औं वार्षिक सधारणसभा सम्पन्न

माँ जानकी सेवा समाजले गरे आर्थिक सहयोग ?

माँ जानकी सेवा समाजले गरे आर्थिक सहयोग ?

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .