• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

होङ्सी सिमेन्टमा चिनियाँ पक्षको मनोमानी ,नेपाली लगानी कर्ताहरु मारमा


होङ्सी सिमेन्टमा चिनियाँ पक्षको मनोमानी ,नेपाली लगानी कर्ताहरु मारमा

चीनिया पक्षको ७० प्रतिशत र नेपाली पक्षको ३० प्रतिशत लगानी रहेको होङ्सी सिमेन्ट उद्योगमा चीनिया पक्षको एकलौटी निर्णयले आर्थिक अबस्था निरन्तर बिग्रदै गएको र गल्ती सच्याउन चीनिया पक्ष तयार नभएपछि नेपाली लगानीकर्ताले संचालन समिती बाट बाहिरिने निर्णय गरेका छन।
नेपाली लगानी कर्ताहरुले होङ्सी सिमेन्टको भबिस्य नै संकटमा पार्ने गरि चीनिया पक्षलाई निर्णय नलिन र संचालक बोर्डलाई मात्रै स्वीकृती गराएर कार्यन्वयन गर्न बारम्बार सचेत गराउदा समेत केही नलागे पछि उनिहरु अलग हुने निर्णयमा पुगेका छन।होङ्सी सिमेन्ट उद्योगमा चीनिया पक्षले ब्यबस्थापनमा मनमौजी निर्णय गर्न थालेपछी लामो समय देखि नेपाली लगानी कर्ताहरु चीनिया लगानी कर्ता सङ असन्तुष्ट बनिरहेका थिए।

अरु सिमेन्ट उद्योग सङ्ग प्रतिस्पर्धा गर्न चीनिया लगानी कर्ताहरुले लागत भन्दा धेरै सस्तो मुल्यमा सिमेन्ट बिक्री गर्दा कम्पनिले धेरै नोक्सान ब्यहोरेको र जसका कारण ट्रक चालक ,किलन्कर किनेको रकम ,कोइला किनेको रकम र कर्मचारीको तलब नखुवाएको महिनौ भैसक्यो।चीनिया लगानी कर्ताको तानाशाही प्रबृत्तिको कारण उद्योगको अबस्था धरासाही बनेको नेपाली संचालक हरुले बताउदै आइरहेका छन।

चीनिया पक्षको दादा गिरि पछि नेपाली लगानी कर्ताहरु ६ महिना अघि नै होङ्सी सिमेन्ट बाट बाहिरिन चाहिरहेको थियो तर चीनिया पक्ष आफुहरु सच्चिन तयार रहेको र हरेक निर्णय बोर्ड बाट स्वीकृती भए पछि मात्रै लागू गर्न प्रतिबद्धता गरे पछी नेपाली पक्ष संचालनमा बस्न तयार भएका थिए।

तर चीनिया पक्षको बोली र कार्यशैली बिल्कुलै फरक भए पछि नेपाली पक्ष होङ्सी सिमेन्ट बाट बाहिरिएका छन।अहिले चीनिया पक्ष नेपाली सिमेन्ट उद्योग मार्ने र कालान्तरमा आफू मात्र राज गर्ने रणनीतिक नितिका साथ अघि बढेको छ यस्ले नेपालको अर्थ तन्त्रमा ठूलो असर पार्न सक्ने साथै नेपाली लगानी कर्ताहरुको लगानी डुब्न सक्ने खतरा बढेर आएको छ।चरम अस्वस्थ प्रतिस्पर्धामा चीनिया पक्ष उत्रिदा होङ्सी सिमेन्ट आर्थिक रुपमा टाट पल्टिन लागेको छ।संचालक बोर्ड भन्दा चीनिया लगानी कर्ता शक्ति शाली हुन खोजे पछि होङ्सी सिमेन्टमा चीनिया पक्ष र नेपाली पक्ष बिच खटपट सुरु भएको थियो। नेपालमा हाल सम्म २२ वटा क्लिकर उद्योग संचालनमा छन जहाँ चीनिया लगानी रहेको छ।र्यासिन र होङ्सी चीनिया लगानिमा खुलेका उद्योग हुन जहाँ चीनिया मनोमानी रहदै आइरहेको छ।चीनिया तर्फका बोर्ड संचालक हरुले नेपाली संचालक हरुलाइ जति सक्दो लागत भन्दा कम मुल्यमा सिमेन्ट बेच्न चर्को दबाब दिने गरेकोले उद्योगमा चीनिया प्रबृत्ति बढेर धरासायी बन्ने खतरा रहेको नेपाली लगानी कर्ताहरुको भनाइ रहेको छ।होङ्सी बाहेक नेपालमा २० वटा स्वदेशी लगानिका सिमेन्ट उद्योग छन।

तर स्वदेशी उद्योगलाई सिध्याउन सस्तो भन्दा सस्तो मुल्यमा सिमेन्ट उधारोमा फ्याक्ने र नेपाली उद्योग बन्द भए पछि बिस्तारै सिमेन्टमा एकाधिकार जमाउने सोच बाट चीनिया पक्ष अघि बढेकोले नेपाली लगानी कर्ताहरुले उक्त कार्यको बिरोध गर्दै आइरहेका छन ।होङ्सी सिमेन्टका चीनिया लगानी कर्ता हरुले नेपाल सरकारका प्रभाबशाली ब्याक्ती,ठेक्का दिलाउने सस्था वा ब्याक्ती लगायत सबैलाइ प्रभावमा पारेर नेपाली उत्पादनलाई पुर्ण निषेध गरिरहेको छ।होङ्सि चिनबाट बैक ग्यारेन्टी ल्याएर नेपाली बैक बाट ऋण लिएर खुलेको उद्योग हो।यसमा ७० प्रतिशत चीनिया पक्षको लगानी छ भने ३० प्रतिशत नेपाली साझेदारको रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • हेटौंडा सिमेन्ट फ्याक्ट्री निजीकरणको तयारीमा, पुरानो प्रविधि र घाटाले बनायो संकटग्रस्त
  • २०७९ माघ ८, आईतवार ११:३८
  • In "BannerNews"
  • चिनियाँ राजदुतको दबाब र पुस्तक लोकार्पण
  • २०७९ माघ ८, आईतवार ११:३८
  • In "अन्तराष्ट्रिय"
  • चीनिया युवकलाई नेपाली नागरिकता दिएको आरोपमा नायव सुब्बासहित पाँच जना पक्राउ
  • २०७९ माघ ८, आईतवार ११:३८
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

Next Post

चिनियाँ ठेकेदारले ४२ किमि सडक क्षेत्रमा दुई वटा मात्रै डोजरबाट काम गरिरहेको छ

दक्षिण चीन सागरमा कृत्रिम चिनियाँ सैन्य चौकीहरूले भूराजनीतिक स्थिरता खतरामा : रिपोर्ट

उपराष्ट्रपतिका सल्लाहकारले रक्सीले मातिएर मध्यराति आतंक मच्चाउँदै हिँडेपछि…

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version