No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

ठगी आरोपमा सहकारीका जिल्ला अध्यक्ष यादव पक्राउ

सिरहा ३ माघ। सहकारीबाट उपभोक्ता ग्राहकको लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा सहकारीका जिल्ला अध्यक्ष पक्राउ परेका छन् । जिल्ला बचत तथा ऋण सहकारी संघ धनुषाका अध्यक्ष ध्रुब यादव पक्राउ परेका छन् ।                   
बचतकर्ताबाट संकलित लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा धनुषा प्रहरीले यादवलाई पक्राउ गरेको हो । राष्ट्रिय सहकारी बैंक लिमिटेडको संचालक समितिका सदस्यसमेत रहेका यादवलाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ ।

यादवलाई सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दिपक रायले जानकारी दिए ।
प्रहरीका अनुसार एकजना सहकारीका बचतकर्ता (नाम गोप्य) ले आफ्नो जग्गा सहकारीमा धितो राखी २५ लाख रुपैयाँ ऋण लिएको र पछि सो रकम फिर्ता गरेपनि यादवले लामो समयसम्म उनको जग्गा फुकुवा नगरि लिलामीको अवस्थामा पुर्याएकोले उनले दिएको उजुरीका आधारमा यादवलाई ठगी मुद्दामा पक्राउ गरिएको हो ।‘प्रारम्भिक अनुसन्धानमा सहकारीमा आबद्ध बचतकर्ताको जग्गा फुकुवा नगरि यादवले करिब २५ लाख रुपैयाँ आफूसँगै राखेर लामो समयसम्म फिर्ता नगरेको अभियोग देखिएको छ,’ डीएसपी रायले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

आज विश्व पशु दिवस मनाइँदै

आज विश्व पशु दिवस मनाइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

Next Post
चिनमा कम्पनीको नीति उल्लंघन गरेको आरोपमा एक सयभन्दा बढी कर्मचारी बर्खास्त

मधेसका मुख्यमन्त्री सरोज यादवलाई सिंगो सदनको विश्वास

चीनको सिनोभ्याक खोप मात्र स्टकमा रहेका छन् जुन बुस्टरका डोजको लागि लगाउन मिल्दैन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

ताजा समाचार

आज विश्व पशु दिवस मनाइँदै

आज विश्व पशु दिवस मनाइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

पक्राउ परेका विवास्पद धर्मगुरु श्रीनिवासलाई कारबाहीको लागि जनकपुर ल्याइँदै

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

विभाजनकारी रणनीतिका कारण जस्टिन ट्रुडोको राजनीतिक इमान घट्दै

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

भगवानपुर गाउँपालिकामा नेकपा एमाले पार्टी परित्याग गरी १५० जना नेकपा एस मा प्रवेश

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पूर्वप्रधानमन्त्री माधव नेपाल र झलनाथ खनाल चन्ही चाैकमा

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

पाकिस्तानमा मानव अंग तस्करी गर्ने गिरोह पक्राउ

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

जब विद्यार्थीले नियमित पढाइको माग गर्दा थुनामा परे…

बाके नेपालगन्जको परिस्थिति नियन्त्रणमा , नेपाल आर्मी समेत परिचालन

बझाङ केन्द्रबिन्दु भएर गयो ५.३ म्याग्निच्युडको शक्तिशाली भूकम्प

बढ्दो चिनियाँ सैन्य युद्धाभ्यासले जापानद्वारा नयाँ रक्षा कर्मचारीहरू नियुक्त

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .