No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

अमेरिकी सेना नेपाल आउने हल्ला निराधार : राजदूत थम्पसन

काठमाडौँ, पौष । अमेरिकी राजदूत डीन आर थम्पसनले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत अमेरिकी सेना नेपाल आउने भन्ने हल्ला निराधार भएको बताउनुभयो ।राजदूत थम्पसनले बुधबार संचारकर्मीहरू छलफल गर्ने क्रममा एक प्रश्नको उत्तर दिंदै उहाँले एमसीसी परियोजना नेपालीको लागि नेपालले नै रोजेको र यसको कार्यान्वयन पनि नेपालले नै गर्ने भएकोले अमेरिकी सेना नेपाल आउने कुनै सम्भावना नै नरहेको दाबी गर्नुभयो ।उहाँले भन्नुभयो– ‘एमसीसी परियोजनामा काम गर्न आउने अमेरिकी नागरिकहरूको सुरक्षाका लागि अमेरिकी सेना आउने भन्ने हल्ला सरासर निराधार हो । म स्पष्ट पार्न चाहन्छु, जसरी नेपालस्थित हाम्रा दूताबासका कर्मचारीहरू र यहाँ कार्यरत् अमेरिकी पीस कोरअन्तर्गत यहाँ कार्यरत् अमेरिकी नागरिकहरूको सुरक्षा नेपाल सरकारले गरिरहेको छ, एमसीसी परियोजनामा काम गर्ने अमेरिकी नागरिकको सुरक्षा पनि नेपाल सरकारले नै गर्छ ।’एमसीसीअन्तर्गत नुवाकोटको रातमाटेमा निर्माण गर्न लागिएको विद्युत सबस्टेशनबारे स्थानीयले विरोध गरेको र दाङमा बन्न लागको सडकका लागि स्थानीय प्रशासनको जानकारी बिना नै सयौं रुख काटिएको भन्ने खबरका बारेमा सोधिएका प्रश्नको जवाफमा उहाँले एमसिए नेपालका अधिकारीहरूले सम्बन्धित ठाउँमा गएर ती घटनाहरूबारे सत्यतथ्य बुझिरहेको बताउनुभयो । यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल : चिनियाँ ‘ऋणको पासो’ या भूराजनीतिक द्वन्द्व

प्रधानमन्त्रीसँग जर्मन राजदूतको भेटवार्ता

विश्व बैंकले चीनको अपेक्षित आर्थिक वृद्धिदर घटायो

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .