No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा व्यापक अनियमित्ता

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा व्यापक अनियमित्ता

सिरहा, २७ पुस _सिरहाका एक समुदायीक विद्यालयमा भवन निमार्ण कार्यमा अनियमितता गरिएको पाईएको छ।

सिरहा जिल्लाको गोलबजार नगरपालिका ९ स्थित जनता माध्यमीक विद्यालयमा गरिएको ४ कोठे भवन निमार्ण कार्यमा व्यापक अनियमितता गरिएको पाइएको हो।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अनर्तगत ४ कोठे पक्कि भवन निमार्ण कार्यमा प्रधानाध्यापक सुरेन्द्र सिंहले प्राविधिकको स्टिमेट भन्दा बढीको काम विद्यालयको आन्तरिक कोषको रकम निकासा गरी भवन निमार्णको नाममा अनियमितता गरिएको स्थानियहरुले आरोप लगाएका छन् ।

गत आव ०७७/०७८ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अर्न्तगत ४ कोठे भवन निमार्ण कार्यमा रकम अपुग भएको भन्दै प्र. अ. सिंहले विद्यालयको निजी कोषमा रहेको रकम मनोमानी निकालेर अनियमितता गरेको स्थानीय अभिभावकहरूको आरोप छ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमबाट प्राप्त जनसहभागीता सहित ३९ लाख ६० हजार रकमले भवन निर्माण सम्पन्न गर्न अपुग भएको भन्दै प्रधानाध्यापकले विद्यालयको निजी खातामा रहेको १३ लाख रकम बिना निर्णय चलाएको नाम नबताउने सर्तमा स्थानीय एक अभिभावकले बताए।
भवन निमार्णकार्यको लागी विद्यालयले अभिभावक भेला गराई नामकै लागी निमार्ण समिति गठन गरी काम भने प्रअ आफैले गरेको निमार्ण समितिका सदस्य सन्तोष सिंहले जनाएको छ। प्रअले मनोमानी ढङ्गले काम
गरेको निर्माण समितिका सदस्य
समेत रहेका सन्तोष सिंहले बताए । उनले भने, निर्माण समिति गठन भएपनि काम सुरु गरेदेखि अहिलेसम्म कुनै खोजतलास गरेको छैन, प्रअले आफ्नो ढले काम गराईरहेको छ।’
सन्तोषले आफूले कसरी यतिधेरै रकम खर्च भयो भनी प्रअलाई सोध्दा उनले ‘काम हुँदै गयो, पछि हिसाब गर्दा धेरै खर्च भएको देखिएकोले विद्यालयको कोष रकम खर्च भएको हो ।’

सन्तोषले प्रअले व्यक्तिगत स्वार्थका कारण विद्यालयको कोषको रकम निर्णय बिना नै चलाएकोले अनियमितता भएको आसंका व्यक्त गरे ।
प्रअ सुरेन्द्र सिंहले साथीहरुको सहमतिमै भवन निर्माण भएको हो। ‘सवैको सहमतिमा थप काम सहित भवन निर्माण भएको छ, मैले साथीहरुको विश्वासमा काम गरे, अहिले आएर विमतिहरु देखिएको छ । उनले भने मैले लिखित गर्नुपर्ने थियो तर, साथिहरुको विश्वासमा काम गरे अहिले समस्या देखिएको भन्दै प्राविधिक मूल्याङ्कन भएको
छैन मूल्याङ्कनले तलमाथि देखाए साथीहरुसँग सल्लाह गरेर गुरुधाम, आ.वि. मिलाउनु पर्छ। विद्यालयले गरेको अघिल्लो कामको फरफारक नभएपनि विद्यालयमा यस थप चारकोठे भवन निर्माणको लागि ४५ लाख रकम परेको छ । चालु ७९/८० मा पालिकाले नगरभित्रका १३ वटा विद्यालयको २४ कोठे भवन निमार्णको लागी सिफारिस गरेको जस मध्येय ४ वटा विद्यालयमा भवन र ३ वटा विद्यालयमा आइसिटि कार्यक्रम परेको शिक्षा शाखा अधिकृत सुवोध लामाले जनाएको छ । उनले भने, ‘हामीले सिफारिस गर्ने हो, विभागले विद्यालयको नाम कोड गरेरै पठाउने गरिन्छ। बिल भरपाई फछ्यौट नगरेकै विद्यालयलाई कार्यक्रम पुनः कसरी परेको विषयमा शिक्षा शाखा अधिकृत लामाले आफुसँग पहिलाको कुनै अभिलेख नरहेको भन्दै कार्यालय पन्छिन खोजे तर मार्गे गरेको मध्येय गत आर्थिक वर्षमा कामगरी बिल भरपाई फरछ्यौट बञ्चित भएका छन् । नगरेकै विद्यालयलाई पुनः भवन निमार्णको काम परेको देखिन्छ । गत आ.व. ७७/७८ मा जनसमुह आधारभुत विद्यालय धर्मपुर, दलित आ.वि. मुक्सारलाई २ कोठे भवन र जनता मा. वि चन्द्रोदयपुर लाई चार कोठे भवन परेको थियो। काम गरेको फरफराक नगरेपनि पटक-पटक एउटै विद्यालयमा कार्यक्रम पर्नाले पावर पहुच र पैसाको सेटिङ रहेको जानकारहरु बताउछन।
सभार:मधेश दृस्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
जसपाले उपराष्ट्रपतिसहित ४ वटा मन्त्रालय दाबी गर्ने

जसपाले उपराष्ट्रपतिसहित ४ वटा मन्त्रालय दाबी गर्ने

राजधानीको मुटुमै ६ जनामाथि छुरा प्रहार

राजधानीको मुटुमै ६ जनामाथि छुरा प्रहार

अयोध्या लैजान कालीगण्डकीको शिलाको नापजाँच

अयोध्या लैजान कालीगण्डकीको शिलाको नापजाँच

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .