• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

चीन र ताइवानबीच पुन: सीमा विवाद


चीन र ताइवानबीच पुन: सीमा विवाद

एजेन्सी । चीनले पुन ताइवानको टापु नजिकै सैन्य अभ्यास सुरु गरेपछि ताइवानले यस्को विरोध गरेको छ ।

गत महिना मात्रै सोही क्षेत्रम सैन्य अभ्यास गरेको चीनले पुन अभ्यास थालेसँगै ताइवानले चीनको भत्र्सना गरेको छ ।

चीन न जान आफ्नो नागरिक लाई जर्मनीको सुझाव

चीनले ५७ विमान परिचालन गरी सैन्य अभ्यास थालेको पुष्टी गर्दै ताइवानी रक्षा मन्त्रालयले चीनको यो कदमको प्रतिकार गर्ने चेतावनी दिएको छ । चीनले प्रजातान्त्रिक रूपमा शासित ताइवानलाई आफ्नो क्षेत्रको रुपमा हेर्ने र ती दाबी पुष्टि गर्न पछिल्लो समय सैन्य, राजनीतिक र आर्थिक दवाव बढाउँदै आएको छ ।

यद्यपी चीनले आफ्नो जनमुक्ति सेनाले तयारी गस्तीमात्रै गरेको दाबी गरेको छ । जवाफमा ताइवानको रक्षा मन्त्रालयले पछिल्लो २४ घण्टामा उसले ५७ चिनियाँ विमान र चार नौसेना जहाज टापुको वरिपरि परिचालन भएको दाबी गर्दै आक्रमणका लागि चीनले तयारी थालेको दाबी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • ताइवानविरुद्ध येल्लो सागरमा चीनको सैन्य अभ्यास
  • २०७९ पुष २५, सोमबार २२:१८
  • In "अन्तराष्ट्रिय"
  • चीन , ताइवान बिच युद्धको अभ्यास
  • २०७९ पुष २५, सोमबार २२:१८
  • In "BannerNews"
  • ताईवानको हवाई सिमामा पटक – पटक चिनले किन गर्छ नियम उल्लंघन
  • २०७९ पुष २५, सोमबार २२:१८
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

Next Post

तिब्बतीहरुलाई संगठित हुने अवसर आएको तिब्बती विद्धवानको भनाई

चीनमा जनआक्रोश दबाउन सामाजिक सञ्जालमा निगरानी

चीन , ताइवान बिच युद्धको अभ्यास

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

हिजाबबिनाको कन्सर्टपछि गायिकामाथि कडा कारबाही

पाकिस्तानमा अफगानिस्तानको हवाई आक्रमण

बर्दिबासमा संवाद तालिम, समुदायमा शान्ति स्थापनाको अभियान

सबल नेपाल र सेभ द चिल्ड्रेनको सहकार्यमा खडकको ऐतिहासिक सफलता :श्रममुक्त नगर घोषणा

समझदारी वित्तीय व्यवहार, समृद्ध जीवनको आधार’ अभियानलाई निरन्तरता

सुरक्षा डोरी नबाँधी बन्जी जम्प गराउँदा युवतीको मृत्यु

इरानलाई आणविक हतियारबाट रोक्ने अमेरिकी प्रयास

५० जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी : खुस्बु ओली

स्थानीय कृषि उपजको प्रवर्द्धनका लागि कृषि तथा पोषण मेला

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version