No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

विगतमा भएका सबै ठुला भ्रष्टाचार काण्डको निर्मम छानबिन हुन्छ : गृहमन्त्री लामिछाने

काठमाडाैँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारकाे छानबिन गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै लामिछानेले कुनै पनि भ्रटाचार काण्डमा सरकार निर्मम भएर प्रस्तुत हुने बताएका हुन् ।

यसअघि भएका तमाम बेथितिको जबाफ नागरिकले खोजेको भन्दै गृहमन्त्री लामिछानेले अब भ्रष्टाचारका ठुल्ठुला काण्डका पुराना फाइल खोल्ने बताए ।

न्यूनतम साझा कार्यक्रममा नै इतिहासको कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको विरुद्ध सरकार निर्मम भएर खडा हुने उल्लेख गरिएको लामिछानेको भनाइ छ ।

‘कुनै पनि कालखण्डमा भएकाे भ्रष्टाचारकाे निर्मम छानबिन गर्ने भन्ने कुरा सरकारका नूनतम साझा कार्यक्रममा बुँदाका रूपमा उल्लेख गरेका छाैँ । सरकार भ्रष्टाचारका विरुद्ध सरकार निर्मम भएर खडा हुन्छ,’ उनले भने ।

यस्तै उनले आफू र आफू सम्बद्ध दलका सांसद कुनै पनि अनियमिततामा नमुछिने बताएका छन् ।

‘म र म सम्बद्ध दलका सांसद कुनै पनि किसिमका अनियमिततामा संलग्न हुने छैनौँ, नागरिकलाई दुःख कुनै काण्डमा मुछिने छैनौँ,’ उनले भने, ‘म र मेरा सांसदहरूका कारण जनताले शिर झुकाउनुपर्ने छैन ।’

उनले भने, ‘हामी आफ्नाे कर्तव्य पालना गर्ने कुरामा कहीँ कतै चुक्याैँ भने पदमा र कुर्सीमा टाँसिरहने छैनाैँ, झुन्डिइरहने छैनाैँ, प्रधानमन्त्री र सत्ता साझेदार दलसँग पनि प्रतिबद्धता जनाउँछाैँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

Next Post
शिक्षा तथा स्वास्थ्य क्षेत्र प्राथमिकतामा रहने :- नगर प्रमुख शाह

चीन र ताइवानबीच पुन: सीमा विवाद

चीन र ताइवानबीच पुन: सीमा विवाद

तिब्बतीहरुलाई संगठित हुने अवसर आएको तिब्बती विद्धवानको भनाई

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .