No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीरा बेन मोदीको शुक्रबार निधन भएको छ ।  उनी १०० वर्षकी थिईन ।  हिरा अहमदाबादको युएन मेहता अस्पतालमा बिहान नेपाली समयानुसार ३.४५ बजे अन्तिम सास लिइन्।  प्रधानमन्त्री मोदी अहमदाबाद पुगेका छन् ।  यसअघि प्रधानमन्त्री मोदीले ट्वीट गर्दै आमा हीरा बेन लाई श्रद्धाञ्जली दिएका थिए ।  प्रधानमन्त्रीकी आमा हीरा बेन लाई मंगलबार अचानक सास फेर्न समस्या भएको थियोे ।  यसबाहेक उनलाई कफको गुनासो पनि थियो ।  त्यसपछि उनलाई हतारमा अहमदाबादको युएन मेहता अस्पतालको कार्डियोलोजी एण्ड रिसर्च सेन्टरमा भर्ना गरिएको थियो ।

प्रधानमन्त्री मोदी गत बुधबार अस्पताल पुगेर आमाको स्वास्थ्य अवस्था बुझेर दिल्ली फर्कनु भएको थियो । आमाको मृत्युपछि ट्वीट गर्दै प्रधानमन्त्री मोदीले ‘शानदार शताब्दीको ईश्वरका चरणमा विश्राम’ भएको प्रतिक्रिया जनाउनु भएको छ । प्रधानमन्त्री मोदीले आमाकाे ‘एक तपस्वीको यात्रा, निस्काम कर्मयोगी र जीवन मूल्यप्रति प्रतिवद्ध’ त्रिमूर्तिको अनुभूति गरेको पनि उल्लेख गर्नुभएको छ ।

प्रधानमन्त्री मोदीको आमाप्रतिको श्रद्धा र त्याग अनूकरणीय रहेकाे छ ।

Share this:

  • Twitter
  • Facebook

Like this:

Like Loading...
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

Next Post
रुसद्वारा युक्रेनमा सयभन्दा बढी क्षेप्यास्त्र प्रहार

रुसद्वारा युक्रेनमा सयभन्दा बढी क्षेप्यास्त्र प्रहार

एमाले नेता ज्ञवालीले भने-संकटमा सतिसालझैं उभिएकाको भावनाविपरीत कुनै निर्णय हुँदैन

एमाले नेता ज्ञवालीले भने-संकटमा सतिसालझैं उभिएकाको भावनाविपरीत कुनै निर्णय हुँदैन

एमालेसँग पार्टी एकता प्रक्रिया अघि बढेको छैन : प्रवक्ता जगन्नाथ खतिवडा

एमालेसँग पार्टी एकता प्रक्रिया अघि बढेको छैन : प्रवक्ता जगन्नाथ खतिवडा

Leave a Reply Cancel reply

ताजा समाचार

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

रेडियोहरुको स्तर उन्नतिको लागी अन्तरक्रिया

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनताको आशा,भरोसाको केन्द्र बन्दै जसपा

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

जनभावनाको १० औं वार्षिक साधारण सभा सम्पन्न

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

भारतमा आकाशमै आगो लागेर सेनाको लडाकु विमान खस्यो

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

एसईई चैत १७ देखि (परीक्षा तालिकासहित)

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: चिनियाँ ब्याङ्कको ऋण तिर्ने समय अर्को वर्षबाट आरम्भ हुने

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने माओवादीको निर्णय

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

महिनौं देखि बिधालय बन्द बिद्यार्थीको भबिस्यसंग खेलवाड स्थानीय सरकार मौन

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

आज विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

अनेमसंघको संगठन सुदृढीकरण सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

%d bloggers like this: