• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इमरान खान माथि गोली प्रहार ‘सुनियोजित षड्यन्त्र’ भएको खुलासा


इमरान खान माथि गोली प्रहार ‘सुनियोजित षड्यन्त्र’ भएको खुलासा

पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खान माथि गोली प्रहार गरेको घटनाका बिषयमा छानबिन गरिरहेको संयुक्त अनुसन्धान समिति (जेआईटी) ले खानविरुद्ध ‘सुनियोजित षड्यन्त्र’ भएको बताएको छ ।
गत महिना इस्लामावादको लागि लङ मार्चमा रहेका इमरान खानमाथि आक्रमण भएको थियो । घटनामा खानको दाहिने खुट्टामा गोली लागेको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार, जेआईटीको रिपोर्टलाई उद्धृत गर्दै पाकिस्तानको पञ्जाब प्रान्तका आन्तरिक मन्त्री ओमर शरीफले खानमाथिको हमला ‘सुनियोजित षडयन्त्र’ भएको बताए ।
उनले भने, ‘जेआईटीले आक्रमणमा एकभन्दा बढी आक्रमणकारी संलग्न रहेको पत्ता लगाएको छ । प्रहरीले मुख्य आरोपी मोहम्मद नावेदलाई पक्राउ गरेको छ । उनी जनवरी ३ सम्म हिरासतमा रहनेछन् ।’ शरीफले नावेद ‘प्रशिक्षित हत्यारा रहेको र उनी आफ्नो सहयोगी सहित घटनास्थलमा रहेको’ बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री खानमाथि गोली प्रहार
  • २०७९ पुष १४, बिहीबार १६:४९
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानमा हिन्दू किशोरीले जर्बजस्ती धर्म परिवर्तन र विवाह अस्वीकार गर्दा हत्या भएपछि…
  • २०७९ पुष १४, बिहीबार १६:४९
  • In "BannerNews"
  • पाकिस्तानको अर्थतन्त्र धारासायी
  • २०७९ पुष १४, बिहीबार १६:४९
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

इरान युद्धको असर अब कन्डोम उद्योगमा पनि: मूल्य बढ्ने र अभाव हुने खतरा

इरानद्वारा अमेरिकी युद्धविराम प्रस्ताव अस्वीकार, आक्रमण जारी

Next Post

सिचुवान प्रान्तमा कोभिड १९ का बिरामी बढे

श्रीलंका भन्छ बीआरआईले सखाप भयौँ: नेपाललाई सजग रहन सुझाव

भारत रेलमार्ग हस्तान्तरणको तयारी अवस्थामा

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार वकालतमा समुदायका अगुवाको क्षमता अभिवृद्धि

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version