• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

रविले लिए उपप्रधानसहित गृहमन्त्रीको शपथ


रविले लिए उपप्रधानसहित गृहमन्त्रीको शपथ

काठमाडौँ ,११ पुस _पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा सहभागी हुँदै छ । उनी उपप्रधानसहित गृहमन्त्री बन्दै छन् ।
राष्ट्रपति कार्यालय शीतलनिवासमा अब केहीबेरमै नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथग्रहण गराउँदै छिन् । लगत्तै मन्त्रीहरूको पनि शपथग्रहण हुनेछ ।
लामिछानेले आफूले उपप्रधानसहित गृहमन्त्रीको शपथ लिने तयारी भएको जानकारी दिए । उनले सरकारमा सहभागी हुने भएपछि सुरुदेखि नै गृहमन्त्रीमा दाबी गरिरहेका थिए ।
सुरुमा माओवादीबाट सरकारमा उपप्रधानमन्त्री बन्न लागेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि गृहमा दाबी गरेका थिए । तर, लामिछानेले गृहको दाबी नछाडेपछि प्रचण्डले श्रेष्ठलाई परराष्ट्र मन्त्रालय दिएर लामिछानेलाई गृह मन्त्रालय दिने सहमति गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • रबि लामिछाने सरकारमा जान तयार
  • २०७९ पुष ११, सोमबार १८:४०
  • In "BannerNews"
  • एमाले-माओवादी सत्ता साझेदारीमा संशय
  • २०७९ पुष ११, सोमबार १८:४०
  • In "BannerNews"
  • भगवण्डा नमिल्दा तीन साताबित्दा पनि सरकारले पाएन पूर्णता, शपथ लिएका मन्त्रीले पनि पाएनन् जिम्मेवारी
  • २०७९ पुष ११, सोमबार १८:४०
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

सिरहाको बरियारपट्टी गाउँपालिकामा श्रीमद भागवत कथा महोत्सव सुरु

भगवानपुर गाउँपालिकामा दुध संकलन तथा प्रशोधन कार्यक्रमको सार्बजनिक सुनवाइ सम्पन्न

जसपाको तत्काल सरकारमा नजाने निर्णय

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version