• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

भगवानपुर गाउँपालिकामा दुध संकलन तथा प्रशोधन कार्यक्रमको सार्बजनिक सुनवाइ सम्पन्न


भगवानपुर गाउँपालिकामा दुध संकलन तथा प्रशोधन कार्यक्रमको सार्बजनिक सुनवाइ सम्पन्न

महेश सिंह सिरहा लहान १२” पुस -सिरहाको भगवानपुर गाउँपालिका वाडा नम्बर १ मा संचालित रहेको श्री बलासुन्दरी साना किसान कृषि सहकारी संस्था लिमिटेडको सार्बजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको छ। २०६३ सालमा स्थापना भएको सहकारीमा महिला ४६५ र पुरुष २२१ गरी जम्मा ६८६ शेयर सदस्य रहेका छन्।

सहकारीले बिगत लामो समय देखि किसानहरुको हक हितको लागी कार्य गर्दै आएका छन्।किसानहरुलाई कृषि क्षेत्रमा लगानी गर्न १५% मा र मासु प्रयोजनको लागी ९% मा सहज रूपमा ऋण उपलब्ध गराउने गरेका छन्।संस्थाले ऋण लगानी र असुली गर्दै अगाडि बढेका हुन्।

३३ लाखको लगानीमा सुरु भएको सहकारीले निकै फडको मारेको हो।किसानहरुको समस्यालाई उठाउन गर्न निरन्तर सेवामा रहेका संस्थाले जनमानसमा निकै लोकप्रिय भएका छन्।संस्थाको संस्थापक अध्यक्ष चन्देश्वर यादव उपाध्यक्ष सबुर लाल यादव,कोषा अध्यक्ष रामअधीन यादव,सदस्य सर्युग पंडित,बच्चा मंण्डल,कृष्ण चन्द्र भगत, देव नारायण साह,हजारी साह लगायत ९ जना कार्य समिति रहेका अध्यक्ष यादवले बताए।

सहकारीको हाल ४ करोड ४५ लाख चालु पुजी रहेका छन्।सहकारीको प्रबन्धक राम चन्द्र यादवले कार्यक्रममा खर्चको आर्थिक आ. ब. य को प्रतिबेदन प्रस्तुत गरेका थिए।सहकारीले किसानहरुको उत्पादन र बजारीकरणको लागी दुध संकलन र प्रशोधनको लागी डेड करोडको लगानीमा डेरी उधोग संचालन गरेका हुन्।

सार्बजनिक सुनवाइ कार्यक्रम संस्थाको अध्यक्ष चन्देश्वर यादव को अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने प्रमुख अतिथिमा सिरहा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य राम शंकर यादव रहनु भएका थिए।

अतिथिहरुमा गाउँपालिका अध्यक्ष उग्रनारायण यादव,भुपु गाउँपालिका अध्यक्ष बेच्न प्रसाद यादव, बहुजन शक्ति पार्टीका रमेन कुमार मंण्डल,युवा नेता सन्तोष कुमार यादव प्रहरी सहायक निरीक्षक उपेन्द्र साह,राशिन्द्र यादव पत्रकार राम प्रकाश यादव,महेश सिंह,जयनाथ यादव लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो।

किसान सबली कारणको लागी निरन्तर सेवामा तत्पर रहन प्रमुख अतिथि यादवले सहकारीलाई ध्यानाकर्षण गरेका थिए।आफू पनि संसदीय कोषको रकमले सहयोग गर्ने हरेक जनताको सुख सुबिधाको लागी सेवा दिन आग्रह गरेका थिए।

बिशिस्ट अतिथि उग्रनारायण यादवका अनुसार पालिकाबाट संस्थालाई आर्थिक सहयोग गर्ने बताए।किसानहरुको हकमा नयाँ आयामको नै थपिएको चर्चा गर्दै आर्थिक सहयोग गर्न स्थानीय सरकार तयार रहेको प्रतिबद्धता व्यक्त गर्नु भयो।

सहकारी अध्यक्ष यादवका अनुसार हामीले किसानलाई सहुलियत दरमा ऋष उपलब्ध गाउँ छौँ तर लगानीको आधारमा अशुली न हुने गरेको आफू चिन्तित रहेको बताए। सहकारीलाई टिकाउन प्रमुख हाथ ऋण लिने र चुक्ता गर्ने श्रेयर सदस्यहरुको रहने दु:ख व्यक्त गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • किसानको हकमा कृषि सहकारी संस्थाले अहम् भुमिका खेलेको छ : प्रमुख अतिथि चौधरी
  • २०७९ पुष १२, मंगलवार ०९:५५
  • In "मधेश प्रदेश"
  • पडरिया साना किसानले भब्य मनाए १८ औं वार्षिक साधारणसभा
  • २०७९ पुष १२, मंगलवार ०९:५५
  • In "मधेश प्रदेश"
  • डिप्रोक्स लघुवित्तद्वारा अतिबिपन्न र दलित समुदायको शैक्षिक र आर्थिक सशक्तीकरण”
  • २०७९ पुष १२, मंगलवार ०९:५५
  • In "मधेश प्रदेश"

महेश सिंह

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

Next Post

जसपाको तत्काल सरकारमा नजाने निर्णय

काङ्ग्रेसको आपसी द्वन्द्वले , सर्बोच्च पदमा कम्युनिस्ट नै कायम हुने

रवि लामिछानेलाई सरकारको प्रवक्ताको जिम्मेवारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version