नेपाली कांग्रेस संसदीय दलको निर्वाचनको मिति आज तय गरिने तयारी छ । सहमहामन्त्री भीष्मराज आङदेम्बे नेतृत्वको निर्वाचन समितिले दलको निर्वाचनको मिति निर्धारण गर्नेछ ।
दलको निर्वाचनको मिति तय गर्न सो समितिको बैठक आज बस्दै छ । समितिका सदस्य प्रकाश स्नेहीका अनुसार बैठक बिहान साढे ८ बजे बस्नेछ । बैठकले निर्वाचन हुने मिति र स्थान तय गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1