No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

“म राष्ट्रपति बन्दैनौं, सक्रिय राजनीतिमा नै रहन्छु”–माधवकुमार नेपाल

“म राष्ट्रपति बन्दैनौं, सक्रिय राजनीतिमा नै रहन्छु”–माधवकुमार नेपाल

रौतहट,  पुस । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले म सक्रिय राजनीतिमै रहने छु राष्ट्रपति पदमा नजाने स्पष्ट पारे ।

रौतहट सदरमुकाम गौरमा शुक्रवार तराई टप अनलाइनका सम्पादक प्रभातकुमार झा गौर संग कुरा गर्दै उनले राष्ट्रपतिमा गएर आफूलाई सक्रिय राजनीतिबाट अलग गर्न हुन नसक्ने संकेत दिदै पार्टी र संगठनलाई अहिले बलियो बनाउदै देशलाई सुखी र समृद्ध बनाउने अभियानलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढिरहेको स्पष्ट पार्नु भएको हो ।

“मैले नै पहिलो राष्ट्रपति चयन प्रक्रियाको समयमा रामबरणजीको नाम गिरीजा प्रसाद कोइरालालाई दिएका थिए । विद्याजी बन्दा खेरी पनि मेरो नाम आएको थियो तर मैले अस्वीकार गरेको हुँदा म सक्रिय राजनीतिमै रहने छु राष्ट्रपतिको लोभ मलाई चाहिएन ।” “पार्टी बलियो बनाएर, वृहत छलफल चलाइकन म राष्ट्रपति बन्न जादैनौं उनले भने” ।

“माधवकुमार नेपाल अबको राष्ट्रपति बन्ने हल्ला बजारमा चलेको छ नी ? भने प्रश्नको जवाफमा उनले मैले सक्रिय राजनीति गरेको छु, नयाँ पार्टी गठन गरेको हुँदा अहिलेको परिवेशमा सक्रिय राजनीतिबाट टाढा हुन नसकिने भएको हुँदा राष्ट्रपति बन्न इच्छा आकाँक्षा नरहेको बताए ।
“मैले नै पहिलो राष्ट्रपति चयन प्रक्रियाको समयमा रामबरणजीको नाम गिरीजा प्रसाद कोइरालालाई दिएका थिए । विद्याजी बन्दा खेरी पनि मेरो नाम आएको थियो तर मैले अस्वीकार गरेको हुँदा म सक्रिय राजनीतिमै रहने छु राष्ट्रपतिको लोभ मलाई चाहिएन ।” “पार्टी बलियो बनाएर, वृहत छलफल चलाइकन म राष्ट्रपति बन्न जादैनौं उनले भने” ।
नेकपा एसका अध्यक्ष तथा रौतहट निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित नेपालले नेकपा एमाले र निर्वाचन आयोगको षड्यन्त्रको कारण नेकपा एस राष्ट्रिय पार्टी बन्न नसकेको आरोप लगाए ।
अध्यक्ष नेपालले समानुमापति मत तर्फ ध्यान नदिदा एमाले र निर्वाचन आयोगले षड्यन्त्र गर्दा आफनो पार्टी राष्ट्रिय पार्टी बन्न नसकेको गम्भीर आरोप लगाए । बजारमा धेरै कुराहरुको हल्ला फैलिएको छ त्यसको वारेमा टिप्पणी गर्नु राम्रो हुदैन । संविधानको जोगाउनु छ, गणतन्त्रलाई रक्षा गर्नु छ, संघियतालाई बलियो बनाउनु छ, समावेशिताको नीतिलाई लागु गर्दै समाजवादको अवधारणालाई विकसित गराउने मान्यताका साथ सहमत हुने संग सहकार्य हुनसक्ने बताए ।
रौतहट सदरमुकाम स्थित शुक्रवार विहानै नेकपा एसका अध्यक्ष माधवकुमार नेपालको पहलबाट स्वास्थ्य विभाग महाशाखाबाट आएका ७ थान अल्ट्रासाउण्ड मेशिन (भिडिओ एसरे) गौर, राजदेवी, माधवनारायण, गढीमाई नगरपालिका र दुर्गा भगवती, यमुनामाई गाउँपालिकाको प्रमुखलाई हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

Next Post
घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

गाेलबजारमा ट्याक्टरले किचेर एक जनाको मृत्युु

गाेलबजारमा ट्याक्टरले किचेर एक जनाको मृत्युु

कुकुरसँग यौनसम्पर्क गर्दा एक महिलाको मृत्यु

कुकुरसँग यौनसम्पर्क गर्दा एक महिलाको मृत्यु

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .