• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

प्रहरी प्रतिष्ठानको भवन बनाउन भारतले पठायो ५० करोड


प्रहरी प्रतिष्ठानको भवन बनाउन भारतले पठायो ५० करोड

काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको राष्ट्रिय प्रहरी प्रतिष्ठान परियोजनाका लागि भारतले ५० करोड रुपैयाँ पठाएको छ।

गत असोजदेखि निर्माण थालिएको उक्त परियोजनालाई अघि बढाउन भारत सरकारले पहिलो किस्तास्वरुप ५० करोड उपलब्ध गराएको हो।

प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजना निर्माणका लागि गत असोज ७ गते भूमि पूजन गरिएको थियो। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव र गृहमन्त्री बालकृष्ण खाँणले संयुक्त रूपमा भूमि पूजन गरेका थिए।

यस परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएका बेला तत्कालीन प्रधानमन्त्री सुशील कोइराला र मोदीले संयुक्त रूपमा गरेका थिए।

भारत सरकारको नेपाली रुपैयाँ हजार करोड अनुदानमा निर्माण हुने यो परियोजना नेपालमा निर्माण भएका ठूला परियोजनामध्ये एक हो।

यस परियोजनाको कूल क्षेत्रफल झन्डै ८४ एकड रहेको छ। क्याम्पस भवनको निर्माण १.१० लाख वर्गमिटरको क्षेत्रफलमा छ। स्थानीय वास्तुकला र आधुनिक प्रविधिको सम्मिश्रण गरी प्रतिष्ठानका भवन निर्माण गरिँदैछ।

दिगो विकास मापदण्ड अनुरूप निर्माण हुने यो परियोजना वातावरण एवम् ऊर्जामैत्री हुनेछ। आधुनिक सेवा–सुविधासहित निर्माण हुने यस संरचनाले नेपाल प्रहरीलाई अत्याधुनिक प्रशिक्षण पूर्वाधार उपलब्ध गराउनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • काठमाडौंका तीन सम्पदा संरक्षणका लागि भारतसँग १४२ करोडको सहयोग सम्झौता
  • २०७९ पुष १, शुक्रबार ०९:१९
  • In "थप"
  • नेपालमा अरुण तेस्रो जलविद्युत निर्माण कार्य फास्ट-ट्र्याकबाट
  • २०७९ पुष १, शुक्रबार ०९:१९
  • In "अन्तराष्ट्रिय"
  • चम्पादेवी माध्यमिक विद्यालयको पुननिर्माण कार्य सुरु
  • २०७९ पुष १, शुक्रबार ०९:१९
  • In "देश"

नेपाल एक्सन

सम्बन्धित खबर

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

Next Post

नेहा र निहारिकाको नेतृत्वमा रामगोपालपुरमा ढुंगामुढा, दुबैजना पक्राउ

चिनियाँ लकडाउनको विरोध गर्नेहरुको सामाजिक सञ्‍जालमा कडा निगरानी

प्रहरी स्थानीयबीच झडप हुँदा पाँच जना घाइते

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

स्वेच्छिक रक्तदानतर्फ आकर्षण बढ्दै, मधेशमा एकैदिन महा–अभियान आयोजना

मधेशभर एकैसाथ महा–रक्तदान अभियान, सोनवर्षामा उल्लेखनीय सहभागिता

वर्षाले जलेश्वर जलमग्न

सीमापार आक्रमणले इजरायल–हिजबुल्लाह युद्धविराम कमजोर बन्दै

स्वीस एयरको विमान दिल्लीमा दुर्घटना

स्नातक तहसम्म अध्ययनका लागि नागरिकता अनिवार्यता हटाइने निर्णय

नेकपा स्थापना दिवस: ७७ वर्षको यात्रा, उपलब्धि र नयाँ चुनौती

गृहमन्त्री गुरुङले दिए राजीनामा

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version