• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सिरहामा कर्तव्य गरी ज्यान मार्ने २ जना प्रक्राउ


सिरहामा कर्तव्य गरी ज्यान मार्ने २ जना प्रक्राउ

कर्जन्हा, २७ मंसिर । सिरहाको कर्जन्हा नगरपालिका वडा नं. १० स्थित अकरहिया जंगलमा घाँस काट्न गएकी महिलालाई कर्तव्य गरी ज्यान मार्ने २ जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउसो ३ बजे तिर सिरहा जिल्ला मिर्चैया नगरपालिका वडा नं. २ मल्हनिया पिडारी टोल बस्ने बर्ष २६ की लक्ष्मिनिया देवी कापरको घाँटी तथा पेटमा धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरी फरार भएका दुबै जनालाई प्रहरीले प्रक्राउ गरेर कारवाहीका लागि अदालतमा पेश गरेका छन् ।

प्रतिवादीहरुलाई मधेश प्रहरी कार्यालय, जनकपुरबाट खटिएको तालिम प्राप्त कुकुर सहितको टोलीको सहयोगमा जिल्ला प्रहरी कार्यालय सिरहा तथा ईलाका प्रहरी कार्यालाय मिर्चैयाबाट खटेका प्रहरी टोलिले हत्यामा प्रयोग भएको खुकुरी सहित मिर्चैया नगरपालिका वडा नं. २ मल्हनिया टोल बस्ने रामचन्द्र महत्तोको छोरा बर्ष २० को राजकुमार महत्तो कोईरी र मिर्चैया नं. १ बस्ने हेमन्त कुमार रजकको छोरा बर्ष २० को नितेश कुमार रजकलाई पक्राउ गरि सिरहा जिल्ला अदालत, सिरहाबाट कर्तब्य ज्यान मुद्दामा ७ दिनको म्याद लिई ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा सूचना अधिकारी प्र.ना.उ. सुवास बुढाथोकीले जानकारी दिए ।

यता, लक्ष्मीनियाँकी श्रीमान दिपेन्द्र कापड वैदेशिक रोजगारीको शिललामा कतारमा छन्। घटनाको जानकारी पाएलगतै उनी नेपाल फर्कदै गरेको दिपेन्द्रको बुवा रामदेवले जानकारी दिए। उनीहरुको १० वर्षका दिपेश, ७ वर्षका रुकेश र ३ वर्षका रिपेशगरी तीनजना छोरा छन्। मृतक कापरको ५६ वर्षिय ससुरा रामदेव कापरले रेडियो गंगाजल संग कुरा गर्दै भने, हाम्रो गाउँमा कसै संग कुनै दुश्मनी थिएन । छोरा बैदेशिक रोजगारमा छन् । अब घरमा रहेका उनको ३ छोरालाई कस्ले हेर्ला भन्दै भक्कानिए । गाउँबाट आफुहरु ८ जना महिला घास र दाउरा ल्याउनका लागि गएका थियौं । त्यसमा लक्ष्मिनिया पनि थियो छोराको लागि औषधी लिनुपर्ने भन्दै आफुहरुलाई छोडेर घर निस्केका लक्ष्मीनियालाई हामीले मृत अवस्थामा देख्दा वेहोस भएको छिमेकि सुरजा कामतले बताइन् । यस घट्ना वारे जानकारी गाउँमा भएपछि गाउँलेहरु मंगलबार दिउसो पुर्वपश्चिम राजमार्ग अबरोध गरेर दोषीलाई पक्राउ गर्नुपर्ने माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • गोलबजारबाट नक्कली रुपैया छाप्ने मेशिन सहित तिन जना पक्राउ
  • २०७९ मंसिर २९, बिहीबार १७:५७
  • In "मधेश प्रदेश"
  • लागूऔषध कारोबार गर्ने दुई महिला नियन्त्रण
  • २०७९ मंसिर २९, बिहीबार १७:५७
  • In "BannerNews"
  • गोलबजार बाट चोरी भएका तिन मोटरसाईकल सहित एक्जना युबक पक्राउ
  • २०७९ मंसिर २९, बिहीबार १७:५७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

गाउँपालिकाका अध्यक्ष शिवउदगारले श्रीमतिको साट्टामा प्रअको रुपमा काम गर्ने विन्दीलाई समाते

रेशम लगायत बन्दीहरुलाई छुटाउन ल्याइएकाे अध्यादेश जारी नगरे आन्दोलन गर्ने चेतावनी

क्रिश्चियन ठेकेदार एकनाथ ढकालकाे केसमा निर्वाचन आयाेगले आँखा चिम्लियाे, एमालेलाई उन्मुक्ति

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version