• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

गाउँपालिकाका अध्यक्ष शिवउदगारले श्रीमतिको साट्टामा प्रअको रुपमा काम गर्ने विन्दीलाई समाते


गाउँपालिकाका अध्यक्ष शिवउदगारले श्रीमतिको साट्टामा प्रअको रुपमा काम गर्ने विन्दीलाई समाते

फिल्म छक्का–पन्जामा छोराका साट्टा बुबालाई काम गरेको देखाइएको थियो । तर, यहाँ श्रीमतिको साट्टोमा श्रीमान प्रअकै रुपमा काम गरेको देखिएको छ ।

ती प्रअ हुन, नवराजपुर गाउँपालिका ४ का जनकल्याण आधारभूत विद्यालयका अनिता यादव । मंगलबार उनको साट्टोमा श्रीमान्ले प्रअकै भूमिका काम गरिरहेको अवस्थामा अनुगमनको क्रममा भेटिएको छ ।

गाउँपालिका अध्यक्ष शिवउदगार यादव साढे ११ बजे विद्यालय अनुगमन गर्न पुगेका थिए । त्यहाँ श्रीमतिको ठाउँमा विन्दी प्रसाद यादव प्रधानाध्यापकको रुपमा काम गरिरहेको पाइएको थियो । विन्दीको श्रीमति अनिता यादव उक्त विद्यालयकी प्रअ हुन् । उनी अनुपस्थित थिए ।

गाउँपालिका अध्यक्ष यादवले विन्दीलाई किन श्रीमतिको साट्टोमा आएको ? कानूनले मिल्छ ? भनेर प्रश्न गर्दा विन्दीले किन आउन मिल्दैन मिल्छ । कहिलेकाही आउँछु भनेर जवाफ फर्काएका थिए । आवश्वयक पर्दा आउन मिल्ने र धेरै ठाउँमा यस्तो भइरहेको जवाफ माथि जवाफ फर्काए ।

‘सरकारी विद्यालयमा बेथिति देखिएको छ । आफु निर्वाचित भएदेखि चासो बढाएको छु,’ गाउँपालिका अध्यक्ष यादवले भने,‘स्थानीयवासीले गुनासो गरेपछि अनुगमनलाई तिव्र बनाएको छ । श्रीमतिको ठाउँमा श्रीमान भेटिएपछि प्रअ विनितालाई स्पष्टीकरण सोध्न शिक्षा शाखालाई लगाएको छु ।’ त्यती गर्दा पनि सुधार नआए आवश्यक कारवाही प्रक्रिया बढाउने उनले बताए ।

स्थानीयवासीका अनुसार श्रीमतिका साट्टो विद्यालयमा पढाउन आएका विन्दी यादव अवकास प्राप्त प्रअ हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • भगवानपुर गाउँपालिकामा काम अगाबै ६ लाख भुक्तानी
  • २०७९ मंसिर २९, बिहीबार १८:०१
  • In "मुख्य समाचार"
  • गाउँपालिका अध्यक्ष अख्तियारको नियन्त्रणमा
  • २०७९ मंसिर २९, बिहीबार १८:०१
  • In "BannerNews"
  • जितिया पर्वको कार्यक्रममा रमाउदै समाजवादी महिला
  • २०७९ मंसिर २९, बिहीबार १८:०१
  • In "मधेश प्रदेश"

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post

रेशम लगायत बन्दीहरुलाई छुटाउन ल्याइएकाे अध्यादेश जारी नगरे आन्दोलन गर्ने चेतावनी

क्रिश्चियन ठेकेदार एकनाथ ढकालकाे केसमा निर्वाचन आयाेगले आँखा चिम्लियाे, एमालेलाई उन्मुक्ति

एमालेको प्राथमिकता : प्रधानमन्त्री आलोपालो, राष्ट्रपति नछाड्ने

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version