No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

हिन्दुवादी पार्टी राप्रपाले क्रिश्चियनलाई समानुपातिक सांसद बनाएपछि तरङ्ग

काठमाडौं । हिन्दुवादी पार्टी राप्रपाले धर्म परिवर्तनको चर्को विरोध गर्दै आएको छ । सनातन हिन्दु राष्ट्रको पक्षमा वकालत गर्दै आएको पार्टीले मंसिर ४ को निर्वाचनअघि सार्वजनिक गरेको घोषणापत्रमा ‘योजनाबद्ध धर्म परिवर्तनलाई नियन्त्रण र निरुत्साहित गरिने’ उल्लेख गरिएको छ ।

यतिमात्रै होइन मठ मन्दिर, गुम्बा, मस्जिद, माङ्गहिम जस्ता धार्मिक संघसंस्थाहरुको विकास र संरक्षण गर्ने भनिएको छ । यस्तै क्रिश्चियन मेसिनरीहरुले कारण निरन्तर हिन्दु धर्म खुम्चिने क्रममा रहेको र धर्म परिवर्तन गराइने क्रम बढ्दो क्रममा रहेको भन्दै पार्टीले निरन्तर आवाज उठाउँदै आएको ​ छ ।

तर, सोही पार्टीले एक ‘क्रिश्चियन प्रचारक’ लाई प्रतिनिधिसभामा समानुपातिक सांसद बनाएपछि पार्टीभित्र असन्तुष्टि सुनिन थालेको छ । राप्रपाले धादिङकी बिना लामालाई जनजाती कोटाबाट समानुपातिक सांसद बनाएपछि पार्टीभित्र असन्तुष्टि सुनिन थालेको हो । यसबारे पार्टी बाहिर पनि विभिन्न टीकाटिप्पणी भइरहेका छन् ।

केही नेताहरुले अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्रै छलफलै नगरी बिनालाई समानुपातिक सांसद बनाएको आरोप लगाएका छन् । ‘हिन्दुवादी पार्टीमा क्रिश्चियन मेसिनरीको प्रवेश शोभनीय भएन । सुरुमा त हामीले निर्वाचन आयोगमा नाम गएको पनि थाहा पाएनौँ । आयोगले बन्दसूची सार्वजनिक गरेपछि मात्रै थाहा भयो । अहिले धर्म परिवर्तनमा सक्रिय क्रिष्चियन पास्टरलाई सांसद बनाउने काम भयो’, राप्रपाका एक नेताले बताए । बिना अघिल्लो स्थानीय तह निर्वाचनमा धादिङको रुबिभ्याली गाउँपालिकामा राप्रपाबाट उपाध्यक्ष थिइन् ।

यसैबीच बिनालाई समानुपातिक सांसद बनाएको विषयमा पार्टीभित्र र बाहिर समेत टीकाटिप्पणी बढेपछि केही नेता भने बचाउमा उत्रिएका छन् । यसमध्येका एक प्रवक्ता मोहन श्रेष्ठले विभिन्न ९ बुँदामा पार्टीको तर्फबाट धारणा राख्दै बिनाको समानुपातिक यात्राको बचाउ गरेका छन् । श्रेष्ठले बिना हिन्दु राष्ट्रका लागि एक दशकदेखि संघर्षरत रहेको दाबी गर्दै उनी हिन्दु राष्ट्रकै एजेन्डा लिएर ०७४ मा धादिङको रुबीभ्याली गाउँपालिकाको उपाध्यक्षमा विजयी भएको उल्लेख गरेका छन् । कपिलवस्तुटाईम्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

Next Post
सिरहामा कर्तव्य गरी ज्यान मार्ने २ जना प्रक्राउ

गाउँपालिकाका अध्यक्ष शिवउदगारले श्रीमतिको साट्टामा प्रअको रुपमा काम गर्ने विन्दीलाई समाते

रेशम लगायत बन्दीहरुलाई छुटाउन ल्याइएकाे अध्यादेश जारी नगरे आन्दोलन गर्ने चेतावनी

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

धनगढीमाई–१० मा वृद्धामाथि दुर्व्यवहारको आरोप, निष्पक्ष अनुसन्धानको माग

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .