• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

देशमा पनि अर्थतन्त्र ऋणमुखी


देशमा पनि अर्थतन्त्र ऋणमुखी

काठमाडौं । व्याजदर नियन्त्रण चालु पूँजी कर्जा प्रावधान स्थगनको माग गर्दै निजीक्षेत्रका प्रतिनिधिले अर्थतन्त्र जोगाऔं अभियान नै सञ्चालन गरी सरकारी निकाय र दलका प्रमुखहरुको ढोका चहारेको पनि लामै समय वितिसकेको छ । तर नियामक निकाय नेपाल राष्ट्र बैंक भने तत्काल आफ्नो निर्णयबाट पछि हट्ने अवस्थामा देखिंदैन ।

नेपाल राष्ट्र बैकले अनुत्पादक क्षेत्रमा लगानी भएको र कृषिको नाममा जथाभावी कर्जा दिइएको लगातयका कारणले लगानी योग्य रकमको अभाव भएको ठहर गर्दै चालु पूँजी कर्जा प्रावधान ल्याएको छ । अन्तर्राष्ट्रिय प्रावधान अनुसार निजी क्षेत्रकै सल्लाह सुझाव लिएर जानकारी गराएर समय सीमासहित प्रावधान लागू भएको राष्ट्र बैंकको दाबी छ । तर निजी क्षेत्र भने कोरोना प्रभावबाट बल्ल तंगिैदै गरेको अवस्थामा बढ्दो व्याजदरले गरिखान सक्ने अवस्था समेत नभएका बेला चालु कर्जामा कडाइले थप मर्माहत भएको भन्दै आन्दोलन मै उत्रिएको छ ।

अर्थमन्त्री अर्थतन्त्रमा संकट नै छैन भन्दै आउनुभएको छ । राष्ट्र बैंक बाह्य क्षेत्रमा सुधारको संकेत देखिएकाले तरलतामा पनि सुधार आउने अनि व्याजदर पनि आफैं घट्दै जाने विश्वासमा छ । देशमा महँगीले ३०/४० वर्षको रेकर्ड तोडेको विष्लेषकहरुले बताउँदै आएका छन् । अर्थशास्त्री डा. विश्वास गौचन विश्वभर नै व्याजदर वृृद्धि भएको भन्दै नेपाल पनि यस प्रभावबाट गुज्रिनु नयाँ नभएको बताउनुहुन्छ । अर्थतन्त्रमा समस्या छ र यसको निदानका लागि सबै सरोकारवाला पक्ष मिलेर समामाधानमा लाग्नुको विकल्प नभएको उहाँ बताउनुहुन्छ । उहाँले सबै मिलेर समाधन गर्नका लागि लाग्नुपर्ने बताउनुहुन्छ ।

नेपालकै सरह आय हुने मुलुकले प्रवाह गरेको तुलनामा हाम्रो कर्जाको अनुपात धेरै ठूलो रहेको बताइन्छ । नेपाल जस्तै अर्थतन्त्र भएका मुलुकमा कर्जा प्रवाहको अनुपात ३० देखि ४५ प्रतिशतसम्म मात्र रहदा नेपालको ९७ प्रतिशत रहेको छ । यसले हाम्रो अर्थतन्त्र बढी ऋणमुखी भएको प्रष्ट हुने भन्दै यस्तो अवस्थामा अर्थतन्त्र जोगाउन सबैको भुमिका अहं हुने अर्थशास्त्री गौचनको निचोड छ ।

कोभिड प्रभावित अर्थतन्त्रमा रुस युक्रेन युद्धले थप दवाव सृजना गरेको पक्कै हो । पछिल्लो समय केही सुधारको संकेतसम्म देखिएपनि सामान्य अवस्थामा फर्कन समय र मेहनत लाग्ने निश्चित छ । यसैले कर्जाप्रतिको निर्भरता कम गर्दै अर्थतन्त्रमा देखिएको असन्तुलनलाई समाधान गर्न जरुरी देखिन्छ । ईमेजखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • स्वरोजगार बन्न चाहने शिक्षित युवा ६८ जना मात्रै हुन् ?
  • २०७९ मंसिर २८, बुधबार २२:२७
  • In "थप"
  • ऋण लगानीमा विकास बैंक आक्रामक, वित्त कम्पनी कमजोर
  • २०७९ मंसिर २८, बुधबार २२:२७
  • In "देश"
  • अब ऋण दिन नसक्ने अवस्थामा आधा दर्जन विकास बैंक
  • २०७९ मंसिर २८, बुधबार २२:२७
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

Next Post

एमाले र माओवादी केन्द्रका नेताहरुबीच औपचारिक अनौपचारिक भेटघाटमा

भारतिय सरकारले १० करोड १७ लाखमा यी तीन परियोजना बनाइदिने

सिरहामा पंतजली आयुर्वेदद्वारा सांसदहरूलाई सम्मान

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version