• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पि.एम. सी एस्पोटस क्लब द्वारा रक्तदान कार्यक्रम सम्मपन


कार्यक्रम सम्मपन

कार्यक्रम सम्मपन

काठमाण्डौं :पि एम सी सपोर्ट क्लब द्वारा बृहत रक्तदान तथा मिर्गौला पिडित फुलमाया लो को लागि सहयोगार्थ कार्य्रक्रम सम्पन्न भएको छ | उक्त कार्यक्रममा पचास जना भन्दा बढी रक्तादाताको उपस्थिति रहेको पि एम सी स्पोर्ट्स कलब का अध्यक्ष युबराज लामा ले जानकारी दिनुभयो|                                                       

कार्यक्रममा नेपालि कांग्रस ललितपुर सभापति मदन बहादुर अमात्य,नेपाल तरुण अध्यक्ष जित जंग बस्नेत,नेपालि कांग्रेस खेलकुद केन्द्रीय सचिब मिन कृष्ण महर्जन,ललितपुर महानगरपालिका उपमेयर गीता सत्याल,गोदावरी नगरपालिका नगरप्रमुख गजेन्द्र महर्जन,नेपालि कांग्रेस क्षेत्र न.१ प्रदेस ख सभापति रामकृष्ण लामा,ट्रेड युनियन युबा समिति केन्द्रीय उपाध्यक्ष दुर्गा भण्डारी,पाटन संयुत क्याम्पस का क्याम्पस प्रमुख डा.लक्ष्मण सिंह कुवर,बागमती गाउपालिका वडा ३ अध्यक्ष बिष्णु तिमिल्सिना लगाएत ने बि संघ पाटन क्याम्पस का नेताहरु बिश्व लामा,कोकिल अस्तानी मगर,छितिज इटानि ,रुपक सिलवाल,तारा राइ,सुबास सर्मा लगाएत को उपस्थिति थियो. यसैबीच बिद्यार्थी ले गर्ने यस्ता खाले कार्यक्रम लाइ क्याम्पस प्रसासन बाट आबस्यक पर्ने सबैखाले सहयोग गर्न तयार रहेको क्याम्पस प्रमुख साह ले जनाउनु भयो|

यस्तै ने बि संघ पाटन क्याम्पस का नेता तथा स्कुल अफ डेमोक्रेसिका पाटन क्याम्पस का अध्यक्ष लक्ष्मण भुसाल ले कार्यक्रम निकै फलदायी रहेको तथा आगामी दिन मा यस्तै कार्यर्क्रम मार्फत बिद्यार्थी तथा समाज सेवा संग सम्बन्धित थप कार्य गर्नको लागि उर्जा मिलोस भन्ने सुभकामना दिनुभयो,,कार्यक्रम गर्ने निकै चुनौती रहेपनि सबैको साथ सहयोग ले कार्यक्रम सफलताको साथ सम्पन्न भएको ने बि संघ पाटन क्याम्पस नेता तथा कार्यक्रम संयोजक युबराज लामा ले बताउनुभयो |

  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सामुदायिक एकता र सहयोगको प्रतीक: लहानमा वृहत रक्तदान महेश सिंह लहान –
  • २०७७ आश्विन ६, मंगलवार ०८:५१
  • In "BannerNews"
  • ने.बि.संघ पाटन क्याम्पस को सर्बसहमत मै कमिटि गठन
  • २०७७ आश्विन ६, मंगलवार ०८:५१
  • In "BannerNews"
  • एकैस्थानमा एक हजार ७१७ जनाले रक्तदान गरेर नयाँ रेकर्ड कायम
  • २०७७ आश्विन ६, मंगलवार ०८:५१
  • In "बागमती प्रदेश"
Tags: #समाजिक

नेपाल एक्सन

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

सुनको भाउ तोलामा १७ सय रुपैयाँले घट्यो

नयाँ एक हजार ३५६ जना सङ्क्रमितसहित ६६ हजार ६३२ पुग्याे

साँगठनिक एकीकरणको खाका बनाउन अध्यक्षद्वय र महासचिवलाई जिम्मेवारी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version