• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

सामुदायिक एकता र सहयोगको प्रतीक: लहानमा वृहत रक्तदान महेश सिंह लहान –


सामुदायिक एकता र सहयोगको प्रतीक: लहानमा वृहत रक्तदान  महेश सिंह लहान –

महेश सिंह लहान – लायन्स क्लब अफ लहान फुलबारी र मारवाडी युवा मंच लहानको संयुक्त आयोजनामा लहानमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व वहन गर्दै आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूले रक्तदान गरेका छन्।
कार्यक्रमलाई सफल बनाउन ईलाका प्रहरी कार्यालय लहान, लायन्स क्लबका LCIF कोअर्डिनेटर तथा मारवाडी युवा मंच लहानका अध्यक्ष राहुल सारडाको विशेष भूमिका रहेको थियो।
लायन्स इन्टरनेशनल ३२५ एफका GET कोअर्डिनेटर चक्रपाणि दाहाल, क्लबका चार्टर प्रेसिडेन्ट राकेश झा, गायत्री परिवार लहान, ब्रह्माकुमारी सेवा केन्द्र लहान, प्याब्सन सिरहा लहान, पतञ्जली योगपीठका अध्यक्ष डा. बीपी चौधरी, नेपाल रेडक्रस सोसाइटी उपशाखा लहानका सभापति फुलेस्वर महतो, रक्तदान कार्यक्रम संयोजक प्रदीप कुमार यादवलगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
फुलबारी क्लिनिकका संचालक डा. रितेश गिरि, पंचांग आयुर्वेद केन्द्रका डा. मिथिलेश कुमार सिंह, एलआरएल ल्याबका संचालक विजय कुमार यादव, सरगम एफएमका संचालक फिरोज शेख, पत्रकार महेश सिंह, लायन्स क्लबका सदस्यहरू र स्थानीय व्यक्तिहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई थप प्रभावकारी बनाएको आयोजकले जनाएका छन्।
कार्यक्रमका सहभागीहरूलाई लायन्स क्लब अफ लहान फुलबारीका अध्यक्ष शंकर प्रसाद गुप्ताले विशेष धन्यवाद व्यक्त गर्दै समाजसेवाका यस्ता अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • लहानमा लायन्स क्लबको पहलमा चौतारा निर्माण, सामुदायिक हितमा योगदान
  • २०८१ पुष २१, आईतवार २१:४२
  • In "BannerNews"
  • सहुलियत दरको सेवा मात्र होइन, ज्यान बचाउने अभियानमा पनि लहान एडभान्स अस्पताल अगाडी
  • २०८१ पुष २१, आईतवार २१:४२
  • In "BannerNews"
  • १६ औं गणतन्त्र दिवसको उपाध्यक्षमा लहानमा रक्तदान
  • २०८१ पुष २१, आईतवार २१:४२
  • In "BannerNews"

महेश सिंह

सम्बन्धित खबर

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

Next Post

लहानमा १५औं नगर सभा सम्पन्न

देशभक्त मोर्चाको घोषणा: सिपी मैनाली नेतृत्वमा नयाँ राजनीतिक अभियान

सर्लाहीमा मापसे जाँचको क्रममा प्रहरी र वडाध्यक्ष पक्षबीच झडप,पाँच राउण्ड हवाई फायर

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सहसचिवको समितिले न्याय दिन नसक्ने भन्दै स्वतन्त्र छानबिनको माग

देवानगञ्ज घटनाप्रति रास्वपाको चासो, निष्पक्ष छानबिन र शान्तिको अपिल

माग सम्बोधन नभए अध्यक्ष विनय यादव भोलिदेखि आमरण अनशनमा बस्ने घोषणा

साउन १४ गते नवराजपुरमा निःशुल्क आँखा शिविर, गाउँमै विशेषज्ञ सेवा

लहानमा जेसीआईका विभिन्न शाखाको सहभागितामा नेतृत्व विकास तालिम

देवानगञ्ज घटनापछि गोलबजारमा प्रदर्शन, सरकारलाई भोलिसम्म निर्णय गर्न अल्टिमेटम

देवानगञ्ज घटनाप्रति मन्त्री निशा मेहताको दुःख व्यक्त, शान्ति कायम राख्न अपिल

देवानगञ्ज झडप छानबिन गर्न गृहको उच्चस्तरीय समिति गठन

सिरहाका ११ सय टेन्ट व्यवसायीहरूको पहिलो जिल्ला अधिवेशन: नयाँ नेतृत्वका लागि बन्द सत्र सुरु

प्रमाणपत्रभन्दा चरित्र र सीप महत्वपूर्ण’ : हिम्स कलेजको दीक्षान्त तथा स्वागत कार्यक्रममा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version