No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

व्यापारीदेखि चर्चका सञ्चालकसम्म परे , एमालेको समानुपातिकमा

व्यापारीदेखि चर्चका सञ्चालकसम्म परे , एमालेको समानुपातिकमा

काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसद छानेर निर्वाचन आयोग पठाउने तयारी गरेको छ । आयोगले सिट संख्या तोकेपछि शुक्रबार सचिवालय बैठकबाट अनुमोदन गराएर आयोग पठाउन लागेको हो । प्रत्यक्षतर्फ ४४ सिट जितेको एमालेले समानुपातिक तर्फ ३४ सिट पाएको छ । समानुपातिकमा भने सबैभन्दा धेरै मत पाएपछि समानुपातिकतर्फका ३४ सांसद छान्न सचिवालय बैठक बोलाएको हो ।

समानुपातिक तर्फ एमालेले अन्य दलभन्दा धेरै मत पाएपछि निर्वाचन आयोगले दिएको सिट संख्यामा १९ महिला र १५ पुरुषलाई सांसद बनाउने तयारी गर्दै प्रस्ताव पनि अघि बढाएको छ । एमालेले तयार पारेको प्रस्तावमा आर्यतर्फ ६ महिला र ५ पुरुष, आदिवासी तथा जनजातीतर्फ ५ महिला र ५ पुरुष, मधेशीतर्फ ३ महिला र २ पुरुष, दलिततर्फ ३ महिला र २ पुरुष, थारुतर्फ १ महिला र १ पुरुष तथा मुस्लिममा एक महिला पठाउने छ । खस आर्य समुहबाट ५ पुरुष पठाउँदा रघुजी पन्त, एकनाथ ढकाल, कुमार दसौंदी, दयालबहादुर शाही, खिमलाल पोखरेल पर्ने निश्चित भएको छ । त्यसैगरी खस आर्यका ६ जना महिलामा मेनका पोखरेल, सरिता भूसाल, शोभा ज्ञवाली, बिजुला रायमाझी, निर्मला कोइराला र सम्झना थपलिया पर्ने छन् ।

यस्तै आदिवासी जनजातितर्फ १० मध्ये ५ महिला र ५ पुरुष पठाउनुपर्ने छ । यसअनुसार आदिवासी जनजाति पुरुष ५ जनामा देवीप्रसाद भट्टचन, हेमराज राई, कालुराम राई, भीमबहादुर खवास, सरोज डंगोल रहेका छन् भने आदिवासी जनजाती महिला तर्फ नैनकला थापा, सूर्यकुमारी श्रेष्ठ, उर्मिला थेबे, ईश्वरी घर्ती, रणकुमार बलम्पाकी रहेका छन् । यसैगरी एमालेले दलित ५ जना पठाउनुपर्ने छ । त्यसअन्तर्गत दलितर्फ २ पुरुषमा ईश्वरबहादुर रिजाल विश्वकर्मा, प्रभु हजारा दुसाध पर्नेछन् । महिलामा रुक्मिणी राना बराईली, हर्कमाया विश्वकर्मा र ईन्दिराकुमारी पन्थी रहेका छन् । मधेसी ५ सिटमा एमालेले पुरुषतर्फ २ जना पठाउने प्रस्ताव गरेको छ । गंगाप्रसाद यादव र अमृतलाल राजवंशी तथा महिलामा विनिता देवी, अमृता अग्रहरी र प्रतिक्षा तिवारी मुखिया पर्नेछिन । एमाले थारु महिला र पुरुष एक÷एक जना पठाउने प्रस्ताव गरेको छ । थारु पुरुषको एक नम्बरमा सत्यनारायण चौधरी र महिलामा अस्माकुमारी चौधरी छन् ।

मुस्लिम एक महिला पठाउँदा बन्दसूचीअनुसार रुही नाज पर्छिन् । खास आर्यबाट बन्द सूचीमा रहेका शाहीले पिछडिएको क्षेत्रको पनि प्रतिनिधित्व गर्दछन् भने आदिवासी जनजातीका पुरुषमा पर्ने कालुराम राई दृष्टिविहीन हुन् । जनजाती आदिवासीको पहिलो नम्बरमा रहेका भट्टचन गत आमनिर्वाचनमा नेपाली कांग्रेसको आदिवासी जनजातीको सूचीमा रहेका थिए ।त्यसैगरी मधेशी महिलाको दोस्रो नम्बरमा रहेकी अग्रहरी चुनावको ठिकअघि जसपाबाट एमालेका प्रवेश गरेकी हुन । त्यसैगरी मुस्लिम महिलातर्फ पहिलो नम्बरमा रहेकी रुही नाज पनि जसपाबाटै एमालेमा आएकी हुन् । मधेसी पुरुषमा रहेका अमृतलाल राजवंशी पनि कांग्रेसबाट एमाले प्रवेश गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

Next Post
बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै

बागलुङमा २३ वर्षपछि गुरुकुल ब्युँताइँदै

रामचन्द्र र प्रकाशमानकाे सहयाेगमा देउवा संसदीय दलकाे नेता, पाँचै वर्ष प्रधानमन्त्री, गगनलाई महत्त्वपूर्ण जिम्मेवारी दिइने

रामचन्द्र र प्रकाशमानकाे सहयाेगमा देउवा संसदीय दलकाे नेता, पाँचै वर्ष प्रधानमन्त्री, गगनलाई महत्त्वपूर्ण जिम्मेवारी दिइने

संसद् सचिवालयसँग विनय यादवले मागे सूचना

संसद् सचिवालयसँग विनय यादवले मागे सूचना

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

भदौ प्रदर्शन छानबिन आयोगको म्याद २० दिन थप

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .