No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

तालिवानमा क्रुर शासनको शुरूवात , सार्वजनिक भिडको सामुन्ने सजाय मौत

तालिवानमा क्रुर शासनको शुरूवात , सार्वजनिक भिडको सामुन्ने सजाय मौत

एजेन्सी –  “तालिबान सधैं आफ्नो निर्दयी सजायको लागि आलोचनाको सिकार भएको छ। 90 को दशकमा जब तालिबानले अफगानिस्तान कब्जा गर्‍यो, त्यसबेला मानिसहरूलाई यस्तो भयानक सजाय दिइयो कि त्यो सोच्दा पनि मानवको आत्मा काँपिन्थ्यो। अब जब वर्षौं पछि, अफगानिस्तानमा एकपटक फेरि तालिबानले सत्ता कब्जा गरेपछि फेरि यस्तो क्रूर सजाय पनि सुरु भएको छ ।हालै तालिबानले सयौं मानिसका अगाडि तीन जना महिलालाई कोर्रा लगाएको खबर आएको थियो ।अहिले एक व्यक्तिलाई सार्वजनिक जनताको अगाडि मृत्युदण्ड दिइएको छ ।

वास्तवमा, बुधबार तालिबान अधिकारीहरूले सयौं मानिसहरूको अगाडि हत्याको आरोपमा एक व्यक्तिलाई मृत्युदण्डको सजाय सुनाएका थियो ।  अफगानिस्तानको इस्लामिक इमिरेट्स (आईईए) का उप प्रवक्ता बिलाल करीमीले भने कि अफगान इस्लामिक सर्वोच्च अदालतले फराह प्रान्तमा हत्या अपराधी विरुद्ध यो आदेश दिएको हो।

सन् २०२१ को अगस्टमा तालिबानले अफगानिस्तानमा कब्जा गरेपछि यस्तो कडा नीति अपनाएको यो पहिलो पटक हो।  सार्वजनिक मृत्युदण्डले देखाउँछ कि तालिबान इस्लामिक कानून वा शरिया कानूनलाई आफ्नो मनसायमा पालना गर्न कटिबद्ध भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

गाजामा मानवीय सहायता प्रवेशमा इजरायलको प्रतिबन्ध

अमेरिका–इरान तनावबीच इजरायल फेरि युद्धमा होमिन सक्ने संकेत

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

भारत–न्युजिल्यान्ड सम्बन्ध नयाँ उचाइमा, मोदी भ्रमणको तयारी तीव्र

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

करोडौं डलर र सुन बरामदको भाइरल समाचार तथ्यहीन, फ्याक्ट-चेकले गर्‍यो खुलासा

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

भिक्षु दुर्घटनापछि अभिभावकमाथि कारबाहीको तयारी

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

खामेनीलाई अन्तिम श्रद्धाञ्जलि दिन लाखौंको भीड

Next Post

सिटिईभिटी मधेश प्रदेशमा भाडभैलो, प्रमुख साहमाथि आरोपै आरोप

लहान बजारमा सडक मै पार्किङ्ग ट्राफिक प्रहरी बेखबर

लहान बजारमा सडक मै पार्किङ्ग ट्राफिक प्रहरी बेखबर

कीर्तेे काण्डमा बच्न रवि लामिछानेकाे यस्ताे हर्कत, देउवाले बाेल्ती बन्द गरिदिए

कीर्तेे काण्डमा बच्न रवि लामिछानेकाे यस्ताे हर्कत, देउवाले बाेल्ती बन्द गरिदिए

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .