• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

पाकिस्तानी निर्वाचन आयोगले इमरान खानलाई पार्टी अध्यक्षबाट हटाउने तयारी


पाकिस्तानी निर्वाचन आयोगले इमरान खानलाई पार्टी अध्यक्षबाट हटाउने तयारी

इशलामाबाद । पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खानलाई पाकिस्तान तहरीक¬—ए—इन्साफ (पीटीआई) को अध्यक्ष पदबाट हटाउने भएको छ ।
पाकिस्तानको निर्वाचन आयोगले मङ्गलबार तोशाखानाको मुद्दामा आरोप लागेपछि विपक्षी दल पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को प्रमुख पदबाट खानलाई हटाउने प्रक्रिया सुरु गरेको हो ।
खानलाई “उनले राखेका तोशाखाना उपहारहरू“ लुकाएको आरोप छ । तोशाखाना एक सरकारी विभाग हो जसले विदेशी प्रतिनिधिमण्डलले सांसदहरूलाई दिएका उपहारहरू भण्डारण गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई ३ वर्षको जेल सजाय
  • २०७९ मंसिर २१, बुधबार २१:१७
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानी प्रधानमन्त्रीलाई थप संकट , सेना प्रमुख सङ ठुलो बिवाद
  • २०७९ मंसिर २१, बुधबार २१:१७
  • In "अन्तराष्ट्रिय"
  • पाकिस्तानी प्रधानमन्त्री इमरान खानविरुद्ध पीडीएमले व्यापक विरोध प्रदर्शन गर्ने
  • २०७९ मंसिर २१, बुधबार २१:१७
  • In "अन्तराष्ट्रिय"

नेपाल एक्सन

सम्बन्धित खबर

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

Next Post

प्रलोभन, धाक धम्की र परोपकारका नाममा भईरहेको धर्मान्तरण अपराध हो – भारतिय सर्बोच्च

अफगानिस्तानमा बम बिस्फोट २० जनाको मृत्यु

महानगरद्वारा आफ्नो कार्यालय परिसरमा थुप्रिएको फोहोर सफा गर्न ३५ दिने अल्टिमेटम

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

मध्यरातमा राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

सीमा विवादमा नयाँ खुलासा, दुवै देशले भूमि अतिक्रमण गरेको दाबी

इरानको दाबी : अमेरिकी एमक्यू–१ ड्रोन खसालियो

संसद्‌मा प्रधानमन्त्रीको जवाफपछि नियमापत्तिले बैठक तनावग्रस्त

सर्लाहीको दशगजामा पुरुषको शव फेला, पहिचान खुल्न बाँकी

भारतले नेपाललाई कैदी बोक्ने १० ट्रक हस्तान्तरण गर्‍यो

आन्दोलन उक्साएको आरोपमा चर्चित व्यक्तिमाथि सूक्ष्म अनुसन्धानको माग

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version