• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

महानगरद्वारा आफ्नो कार्यालय परिसरमा थुप्रिएको फोहोर सफा गर्न ३५ दिने अल्टिमेटम


महानगरद्वारा आफ्नो कार्यालय परिसरमा थुप्रिएको फोहोर सफा गर्न ३५ दिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न सरकारी, संस्थान तथा निजी कार्यालयहरूलाई आफ्नो कार्यालय परिसरमा रहेका फोहोर आफैंले सफा गर्न सूचना जारी गरेको छ ।

महानगरपालिकाले आज बुधबार सार्वजनिक सूचना जारी गर्दै विभिन्न सरकारी, संस्थान, निजी र गैरसरकारी संस्थाका कार्यालय परिसरमा वर्षाैंदेखि फोहोर थुप्रिएको भन्दै त्यस्तो फोहोर ३५ दिनभित्र आफैंले वयवस्थापन गर्न अल्टिमेटम दिएको हो । महानगरपालिकाले विभिन्न कार्यालय परिसरमा थुप्रिएको फोहोर र पुराना उपकरणका कारण सिंगो नगरकै सुन्दरतामा आँच पुगेकाले निर्धारित अवधिभित्र ब्यवस्थान गर्न भनेको हो ।

फोहोर व्यवस्थापन नगरे कानून अनुसार कारबाही तथा जरिवाना तिराउने चेतावनी समेत महानगरपालिकाले दिएको छ । सरकारी, संस्थान तथा गैरसरकारी संस्थाहरुका कार्यालय परिसरमा वर्षाैंदेखि पुराना गाडी तथा उपकरण र नकुहिने फोहोर थुप्रिएको छ । ईमेजखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • राप्रपालाई काठमाडौं महानगरको एक लाख जरिवाना
  • २०७९ मंसिर २१, बुधबार २१:२५
  • In "BannerNews"
  • पोखरामा फोहोर फाल्ने अर्को ठाउँको खोजी
  • २०७९ मंसिर २१, बुधबार २१:२५
  • In "गण्डकी प्रदेश"
  • जनकपुरमा जथाभावी फालिन्छ कोरोना संक्रमितलाई उपचार गरेको फोहोर, स्थानीय त्रसित
  • २०७९ मंसिर २१, बुधबार २१:२५
  • In "मध्य पूर्व"

नेपाल एक्सन

सम्बन्धित खबर

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

Next Post

काठमाडौं छिरेपछि सिके राउतको म्याराथन : एक सातामै भेटे सबै शीर्ष नेता

निलम्बित प्रधानन्यायाधीश जबरालाई महाभियोग निष्क्रिय भएको पत्र

सीमा सुरक्षा बैठक समपन्न, महाकालीको बहाव पुरानै अवस्थामा फर्काउने सहमति

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सिम निकाल्न मात्र होइन, यो सानो पिनका ६ उपयोगी प्रयोगले तपाईंलाई अचम्मित पार्न सक्छ

जलवायु परिवर्तनविरुद्ध दिगो खेतीको सन्देश दिन सडक नाटक

भारत–नेपाल सीमामा पक्राउ अमेरिकी नागरिकबारे सुरक्षा एजेन्सीको गहन अनुसन्धान

सिरहामा पानीको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु

जनकपुरधाम उपमहानगरको २ अर्ब ६५ करोडभन्दा बढीको बजेट सार्वजनिक

जैविक खेतीको आधार तयार गर्दै विद्यार्थी, कम्पोष्ट मल निर्माणको व्यवहारिक शिक्षा

अमेरिका–इरान युद्ध चर्किँदा खाडी मुलुकहरूको स्पष्टीकरण—‘हामी संलग्न छैनौँ’

सप्तकोशीमा पानीको बहाव तीव्र बढ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता

अर्जेन्टिना सेमिफाइनलमा, स्विट्जरल्यान्ड ३–१ ले पराजित

‘प्रहरीले कुटपिट गर्दै घर भत्कायो’ : पीडित राजदेव दास

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version