No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

प्राकृति प्रकोपमा पर्ने बालबालिकामैत्री उद्धार राहत र पुर्नस्थापना

प्राकृति प्रकोपमा पर्ने बालबालिकामैत्री उद्धार राहत र पुर्नस्थापना

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले प्राकृति प्रकोपमा पर्ने बालबालिकामैत्री उद्धार राहत र पुर्नस्थापनामा थप सक्रियताका साथ कार्यसम्पादन गर्न सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले प्राकृतिक प्रकोपबाट बालबालिकामा पर्ने प्रभावको अध्ययन समेत हुन नसकेको भन्दै बालबालिकामैत्री उद्धार राहत र पुर्नस्थापनामा थप सक्रियताका साथ कार्यसम्पादन गर्न सरकारलाई निर्देशन दिएको हो । विपत्पछि बालबालिकाको उत्थानका लागि राष्ट्रिय नीतिको समेत आवश्कता महसुस भएकाले विपत् उत्थानशील नीति यथाशीघ्र बनाउन र नीति तर्जुमा गर्दा बालबालिकाका विषयलाई गम्भीरतापूर्वक समावेश गर्न बैठकले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, गृह मन्त्रालय, राष्ट्रिय योजना आयोगलाई निर्देशन गरेको समिति सभापति निरुदेवी पालले जानकारी दिनुभयो ।
त्यस्तै बैठकले बालबालिकासम्बन्धी ऐन र अन्य श्रमसम्बन्धी केही कानुनी प्रावधानबीच भिन्नता देखिएकाले यस्ता प्रावधानहरुमा एकरुपता कायम गर्नेतर्फ काम गर्न र ऐन कार्यान्वयनका लागि यथाशीघ्र नियमावली बनाई कार्यान्वयनमा ल्याउन पनि निर्देशन दिएको छ ।
त्यस्तै बैठकले स्थानीय तहमा बालअधिकार संरक्षण समिति गठन गर्ने कार्यलाई उत्प्रेरित गर्न र महिला, बालबालिका, ज्येष्ठ नागरिक, लैंगीक अल्पसंख्यक, सीमान्तकृतका समस्या समाधान गर्न नियमित रुपमा स्थानीय तहसँग समन्वय एवं सम्पर्क कार्यलाई थप प्रभावकारी बनाउन पनि निर्देश्न दिइएको सभापति पालले जानकारी दिनुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/09/mahila-samitii-1.mp4

बैठकमा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव बुद्ध बहादुर गुरुङले कानूनी दायराभित्र रहेर काम नगरेका बालगृहलाई कारवाही गर्दै दर्ता खारेज गरिएको जानकारी दिनुभयो । उहाले बालबालिकाको अधिकार स्थापीत गर्न सरकारले बिभिन्न जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको बताउनुभयो ।

https://nepalaction.com/wp-content/uploads/2020/09/mahila-samitii-2.mp4

बैठकमा समिति सदस्यहरुले बाल अधिकार स्थापीत गर्न ऐन र कानूनहरुलाई समायनुकुल परिवर्तन गर्दै लैजानुपर्ने धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Netramani Singh

Netramani Singh

सम्बन्धित खबर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

Next Post
विकास तथा प्रविधि समितिले विज्ञापन ऐन २०७६ तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन

विकास तथा प्रविधि समितिले विज्ञापन ऐन २०७६ तत्काल कार्यान्वयन गर्न सरकारलाई निर्देशन

पिसिआर टेकु

पिसिआर टेकु

६० प्रतिशत शिक्षक, कर्मचारीले पाएनन तलब, तीन हजार निष्कासित

६० प्रतिशत शिक्षक, कर्मचारीले पाएनन तलब, तीन हजार निष्कासित

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

लहान–२४ का समाजसेवी किसान झरीलाल साहको निधन, गाउँ शोकमा

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

मिर्चैयामा पाँच दिने निःशुल्क योग विज्ञान शिविर

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

संघीय सूचीलाई लिएर अन्योल, प्राविधिक स्वास्थ्यकर्मीको माग प्रदेशतर्फ केन्द्रित

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

अमेरिकी बमबारीपछि इरानको कडा चेतावनी

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

होर्मुज नाका बन्द हुँदा १५०० भन्दा बढी मालवाहक जहाज ठप्प

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

मेयर हमालले आफ्नो सम्पूर्ण पारिश्रमिक सामाजिक सेवामा खर्चिने

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

वैशाख २८ देखि संघीय संसद् अधिवेशन सुरु, बजेट र नीति कार्यक्रम मुख्य एजेन्डा

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

बस्ती खाली गराउँदा कानुनी प्रक्रिया पालना भए/नभएको प्रमाण माग

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

वास्तविक किसान ओझेलमा, अनुदान ‘झोले’ का हातमा

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

लहानमा ‘सुनौलो हजार दिन’ लक्षित पोषण लेखाजोखा कार्यक्रम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .