• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

इनर्वा स्टेसनमा त्रिपालले छोपेर राखियो नेपालको रेल


इनर्वा स्टेसनमा त्रिपालले छोपेर राखियो नेपालको रेल

धनुषा : भारतबाट तयार भएर शुक्रबार जनकपुरधाम आइपुगेको रेल इनर्वा लगेर राखिएको छ। इनर्वास्थित स्टेसनमा राखिएको दुई सेट रेललाई प्लाष्टिकको त्रितालले छोपिएको छ। पानी र घामबाट बिग्रिन सक्ने भन्दै त्रिपालले छोपेर रेल राखिएको नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले जानकारी दिए। उनका अनुसार रेलको सुरक्षाका लागि सशस्त्र प्रहरीलाई जिम्मेवारी सुम्पिएको छ। अब संचालनमा नआउन्जेलसम्म रेल त्यही हुन्छ। रेल औपचारिक रुपमा सञ्चालनका लागि रेल्वे विभागले तयारीमा जुटिसकेको छ। महाप्रबन्धक भट्टराई भन्छन्, ‘डेढ महिनाभित्रै रेल सञ्चालनमा ल्याउने तयारीमा जुटेका छौं। तर कोरोना भाइरसको संक्रमणको अवस्था यस्तै रह्यो भने मात्र संचालनमा ढिलो हुनसक्छ।’ जनकपुर (कुर्था)-जयनगर रुटमा रेल संचालनका लागि ट्रयाक तयारी अवस्थामा छ। तर कर्मचारी र अन्य प्राविधिकको अभाव तथा क्रस बोर्डर रेल संचालनका लागि गर्नुपर्ने सम्झौता नभएकाले रेल नेपाल आइसके पनि संचालनमा आउन सकेका छैन। यद्यपि डेढ महिनाभित्रै सबै प्रक्रिया पुरा गरी संचालनमा ल्याउने महाप्रबन्धक भट्टराईको दाबी छ। पुरानो रेल सङ्ग्रहालयमा सात वर्ष अगाडि बन्द भएर जीर्ण बनिसकेको पुरानो रेल राख्न सङ्ग्रहालय स्थापना गरिने भएको छ। महाप्रबन्धक भट्टराईले स्थानीय सरकारसँग सहकार्य गरी सङ्ग्रहालय बनाउने बताए। जनकपुर–जयनगर चलेको पुरानो रेल ब्रिटिस सरकारले चलाएको थियो। उक्त रेलको इतिहास दुई सय वर्ष पुरानो रहेको बताइन्छ। उक्त रेल अन्य कतै नभएकोले सङ्ग्रहालयमा राखेर अवलोकनका लागि राखिने महाप्रबन्धक भट्टराईले जानकारी दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • संचालन नहुँदै सकियो जनकपुर-जयनगर दुईसेट रेलको ‘वारेन्टी’
  • २०७७ आश्विन ५, सोमबार १७:४५
  • In "मधेश प्रदेश"
  • भदौभित्रै भारतबाट रेल
  • २०७७ आश्विन ५, सोमबार १७:४५
  • In "समाचार"
  • फागुन १ गते देखि नेपाली रेल चल्ने !
  • २०७७ आश्विन ५, सोमबार १७:४५
  • In "BannerNews"

Netramani Singh

सम्बन्धित खबर

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

Next Post

बन्दाबन्दीको ६ महिनापछि आन्तरिक उडान शुरु

सोमबार थप ११५४ जनामा कोरोना संक्रमण पुष्टि

प्राकृति प्रकोपमा पर्ने बालबालिकामैत्री उद्धार राहत र पुर्नस्थापना

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version