महेश सिंह सिरहा लहान १६ मंसिर – जिल्ला समन्वय समितिका उप-प्रमुख दिलिप कुमार लामालाई बिहिवार लहान नगरपालिकाका उप-प्रमुख राम चलितर महतोले आफनै कार्य क्षमै बोलाएर एक कार्यक्रमको आयोजना गरि लामालाई सम्मान गरिएका छन्।
जिल्लाको मुख्य मुटु नै रहेको जिल्ला समन्वय समिति सिरहाका अधिकांन्स योजना शिक्षा स्वास्थ लगायतका प्रमुख जिल्ला समन्वय समितिका प्रमुख रहने कानुनी ब्यस्थाको छ।
लहान नगरपालिका २४ खेसराहाको जिजिर खोलाको अनुगमन बाट फरिएको बेला उप प्रमुख राम चलीतर महतोले आफ्नै कार्यक्षमा बोलाए जिल्ला समन्वय समितिका उप- प्रमुख दिलिप कुमार लामालाई सम्मान गरिएको थियो।