No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

जसपाका इन्चार्ज यादवले दिए राजिनामा

जसपाका इन्चार्ज यादवले दिए राजिनामा

जनता समाजवादी पार्टी (जसपा)का सप्तरी जिल्ला इन्चार्ज कौशलेन्द्र यादवले राजिनामा दिएका छन् ।

प्रतिनिधिसभा र प्रदेशसभामा पार्टीको कमजोर नतिजा आएपछि उनले राजिनामा दिएका छन् । उनले मधेश प्रदेश अध्यक्षलाई राजिनामा पत्र लेखेर पदमा नबस्ने जानकारी गराएका छन् । ‘मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा लाज्जस्पद हार ब्यहोर्नु परेको हुनाले नैतिकताको आधारमा पार्टीले दिएको जिम्मेवारीबाट राजिनामा दिएको छु,’उनले लेखेको राजिनामा पत्रमा उल्लेख छ । उनी पार्टीको सप्तरी जिल्ला इन्चार्ज तथा मधेश प्रदेश समितिको सदस्यसमेत रहेका थिए । सप्तरीमा जसपाका पार्टी अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरु पराजित भएका छन् । चार प्रतिनिधिसभा र आठ प्रदेशसभा सिट रहेको सप्तरीमा जसपाले प्रतिनिधिसभामा मात्र एक सिट जितेका छन् भने प्रदेशसभामा जित्न सकेका छैनन् । जनकपुरटुडे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

Next Post
चीनमा राष्ट्रपति सि को राजीनामा माग्दै प्रदर्शन

मधेश प्रदेशमा पनि अब जसपा सत्तामा नआउने अवस्था , उपेन्द्र सबै सपनाहरू चकनाचुर

चिनियाँ एजेन्ट बनेर नेपाल-भारत सम्बन्ध बिगार्दा उपेन्द्रलाई मधेशी जनताले गरे अस्विकार

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

उपेक्षित वृद्धका लागि ‘स्नेह वृद्धाश्रम’, समाजसेवाको उदाहरण

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

छोराछोरीको सहारा नपाएका वृद्धका लागि ‘स्नेह’को घर

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

लहानको मनकामना कलेजमा पहिलो ब्याचलाई सम्मानसहित बिदाई

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

बालेन सरकारको कडा कदम: भ्रष्टाचारविरुद्ध ‘शून्य सहनशीलता’ अभियान शुरु

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

रास्वपाकी समीक्षा बास्कोटा कानून समितिको सभापतिमा निर्विरोध निर्वाचित

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

वाम एकताको संकेत: ओली–प्रचण्ड भेटले राजनीति फेरि तातियो

नेपाल–भारत सीमामा कडाइ बढ्दा नागरिक अधिकार प्रभावित : राष्ट्रिय एकता दलको गम्भीर आपत्ति

इरानमा अत्यावश्यक औषधिको अभाव

इरानमा अत्यावश्यक औषधिको अभाव

मध्यपूर्वमा कूटनीतिक सुझबुझको संकेत: अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्यो

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .