No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

चिनियाँ एजेन्ट बनेर नेपाल-भारत सम्बन्ध बिगार्दा उपेन्द्रलाई मधेशी जनताले गरे अस्विकार

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मधेशमा नराम्रोसँग पछारिएका छन् । सप्तरी २ बाट आफू पराजित भएका छन् भने उनको पार्टी नै कोमामा पुगेको छ । प्रत्यक्षमा १/२ सिट जितेर राष्ट्रिय दल बन्न संघर्षरत छ ।

नेतृत्वसहित डुब्न लागेको जसपाको यो हालत आउनुको पछाडि अध्यक्ष उपेन्द्र नै प्रमुख जिम्मेवार छन् । मधेशको भारतसँग भावनात्मक सम्बन्ध छ । अझ रोटीबेटीको सम्बन्ध छ ।

जनजनको सम्बन्धलाई लत्याउँदै उपेन्द्रले चीनलाई च्यापेर भारतविरोधी भावना बढाउने, भारतको विरोध गरेर अन्ध राष्ट्रभक्ति देखाउने शक्तिसँग चुनावी तालमेल गर्ने, चिनियाँ एजेन्ट बनेर प्रभाव बढाउन खोजेकाले यसपालि उपेन्द्र मात्र होइन उनले नेतृत्व गरेको दलसँग समेत मधेशी जनताले हिसाब किताब गरेका हुन् । आफ्नो राजनीतिक स्वार्थका लागि आन्दोलनको धम्की दिएर घुर्की लगाउने उपेन्द्रले भारतविरोधी गतिविधि पनि आफ्नै फाइदाका लागि गर्ने गरेका छन् ।

चीनको समर्थन लिएर उनले भारत विरोधी नीति लिँदा त्यसलाई मधेशी जनताले मन पराएनन् । सुखदुखको साथी भारतलाई चिढ्याएर आफ्नो दुनो सोझ्याउने र दुख जति आफूहरुले पाउने भन्दै मधेशी जनताले यसपालि उपेन्द्र र जसपालाई चुनावमा अस्वीकार गरेका हुन् ।

एक सर्वेक्षणमा मधेशका ८० प्रतिशत जनताले उपेन्द्र यादव धोकेबाज भएको, सत्ताका लागि मधेशलाई ठगेर बेचेको, चीनसँग साँठगाँठ गरेर भारतविरोधी नीति लिएको, भारतलाई चिढ्याएर आफू फाइदा लिने र मधेशी जनतालाई मुस्किलमा पार्ने भन्दै आलोचना गरेका थिए । यसमा युवाहरुले बाइकट उपेन्द्र भन्ने मत पनि जाहेर गरेका थिए । नेपालपाना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
नेपाल एक्सन

नेपाल एक्सन

सम्बन्धित खबर

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

Next Post
सीता विवाहोत्सवमा भारतबाट आएका जन्ती जनकपुरतर्फ लागे

हल्लियो पाकिस्तान भूमिगत समूहका प्रमुखको हत्याको विरूद्धमा ६ प्रहरी चौकीमा आक्रमणको धम्की

उपेन्द्र यादवका कारण देश हैन मधेश मै समाप्त भयो मधेशका मुद्दा

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

सांस्कृतिक संरक्षण र व्यवस्थापनमा जोड, लहानमा सलहेश जन्म उत्सव मनाउन पासमान समुदायको उल्लेखनीय सहभागितासहित

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

नयाँ कोभिड भेरियन्ट ‘सिकाडा’ बालबालिकामा बढी असरदार

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

सेवाग्राही ठगिँदै, सर्लाहीका कार्यालयमा बिचौलियाको चलखेल

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

७ सालदेखि सम्पत्ति छानविन गर्न खनालको माग, पुराना दलमाथि देवेन्द्र पौडेलको प्रतिवाद

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

सीप, प्रविधि र बजार जोड्दै: लहानमा बाँस विकासको रणनीति

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

रास्वपाले उपसभामुखमा रूबी कुमारी ठाकुर लाई समर्थन गर्ने

बलेलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

देउवा दम्पतीविरुद्ध पक्राउ पूर्जी जारी

खोरमा १५ वर्ष : साङ्लोमा बाँधिएको बिशालको ‘बेवारिसे’ बाल्यकाल

भर्ना शुल्कमा कडाइ: एउटै विद्यालयमा एकपटक मात्र शुल्क लिन निर्देशन

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .