• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

विद्यार्थी नेताको हत्याको विरोधमा बाजुरामा आज पाँचौं दिन पनि बन्द


विद्यार्थी नेताको हत्याको विरोधमा बाजुरामा आज पाँचौं दिन पनि बन्द

बाजुरा । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुका नेता चेतन अयडीको हत्याको विरोधमा बाजुरा सदरमुकाम मार्तडीलगायतका बजार क्षेत्र आज पाँचौं दिन पनि बन्द छन् ।

अनेरास्ववियुले अयडीका हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै प्रदर्शन र बन्द गराउँदै आएको छ ।

  • मधेसी जनताले उपेन्द्र यादवलाई सिकाए पाठ एमाले सङ गठबन्धन पुर्ण रूपमा असफल

प्रदर्शनका क्रममा गत बुधवार मुख्य निर्वाचन अधिकृत र प्रहरी प्रमुखलाई दुव्र्यवहार गरेको आरोपमा अनेरास्ववियुका सात जना कार्यकर्ता पक्राउ परेपछि बन्दकर्ताहरु झन आक्रोशित बनेका छन् ।

सदरमुकाम मार्तडी, कोल्टी, फालसैन लगायतका बजार बन्द छन् भने यातायात, शैक्षिक संस्था र कार्यालय पनि खुल्न सकेका छैनन । अयडीका हत्यारालाई कानुनी दायरामा नल्याएसम्म निर्वाचनका कुनै गतिविधि अगाडि बढ्न नदिने चेतावनी विद्यार्थीहरुले दिएका छन । चेतनका बुवा गगन अयडीले हत्यामा संलग्न भन्दै २२ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिनुभएको छ ।

बाजुराको त्रिवेणी नगरपालिका वडा नम्बर ७ मा मंसिर ४ गते राति घरमा सुतिरहेका अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य चेतनलाई नेपाली कांग्रेसका कार्यकर्ताहरुले विभत्स हत्या गरेका थिए । ईमेजखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • पाकिस्तानमा मौलाउँदै दण्डहिनता, न्याय माग्दै धर्ना बसे पनि सरकार मौन
  • २०७९ मंसिर ९, शुक्रबार १९:२५
  • In "BannerNews"
  • सिरहामा दिनदहाडै हत्याडकैती, एसपी भन्छन्, नागरिकको सुरक्षा दिने काम हाम्रो हो
  • २०७९ मंसिर ९, शुक्रबार १९:२५
  • In "मधेश प्रदेश"
  • राजमार्ग बन्द गराउने विप्लवका २१ जना कार्यकर्ता धनुषामा पक्राउ
  • २०७९ मंसिर ९, शुक्रबार १९:२५
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

Next Post

लहानमा लैङ्गकि हिंसा विरुद्ध १६ दिने अभियान जारी

भीम रावल र पार्टी विभाजनले सुदूरपश्चिममा एमालेको खराब नतिजा

लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी ३ बाट दोस्रो पटक निर्वाचित

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

समृद्ध भविष्यको आधार: जलवायु एवं प्रकृतिमैत्री विकास’ नारासहित वातावरण संरक्षणमा जोड

रकम विवादले लियो युवतीको ज्यान, मुख्य आरोपित पक्राउ

३९ डिग्री तापक्रमले जनजीवन प्रभावित, विद्यालयमा बिदा

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version