राजविराज । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अग्रता कायम गरेका छन् ।
राउतले १३ हजार २ सय ९५ मत ल्याउँदा जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष उपेन्द्र यादवले ६ हजार ५ सय ७० मत ल्याएका छन् ।
त्यस्तै, लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार लोपाका जयप्रकाश ठाकुरले २ हजार ६ सय २ मत ल्याएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1