• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

जसपाको सप्तरी र बाकेका २ नम्बर सासद उम्मेदवार राई अनि यादवको लगभग पराजय सुनिश्चित


जसपाको सप्तरी र बाकेका २ नम्बर सासद उम्मेदवार राई अनि यादवको लगभग पराजय सुनिश्चित

बाके जस्तै अहिले सप्तरीमा पनि ठुलो मतान्ततरले जसपा पछि परेको छ ।  बाकेमा पुर्ब मन्त्री मोहम्मद ईस्तियाक राई ५ हजार रहेको बेला राप्रपाका धवल शम्सेरले १० हजार भन्दा अधिक मत  आगाडि  रहेका छ्न ।  राई भन्दा ५ हजार मतले फराकिलो अन्तर रहेकोले अब राईको हार निश्चित भएको अनुमान गर्न सकिन्छ । नेपाली काङ्ग्रेसले बाकेमा आफ्नो एक जना प्रतिनिधि सभा उम्मेदवार दिएर राई लाई २ नम्बर उपहार दिदा न लिएका राई अहिले लगभग पराजय हुने अवस्थामा आई पुगेका हुन ।  यस्तै जसपा अध्यक्ष  सप्तरी क्षेत्र नम्बर २  मा जनमत पार्टीका अध्यक्ष सीके राउतले दोब्बर अग्रता कायम गरेका छन् । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग राउतले ५ हजार ७१० मतको अग्रता लिएका हुन् ।

राउतले १० हजार ७०० मत पाउँदा उनका निकटतम् प्रतिद्वन्द्वी यादवले ४ हजार ९९० मत मात्रै ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले १ हजार ९६१ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • सप्तरी २ को अपडेट : डा. सीके राउत अघिअघि उपेन्द्र यादव पछिपछि
  • २०७९ मंसिर ६, मंगलवार १३:३२
  • In "BannerNews"
  • मधेशमा चीन र कम्युनिस्ट निति बिस्तार गर्न खोज्ने अध्यक्ष उपेन्द्र पराजित , बाकी अध्यक्ष सफल किन ?
  • २०७९ मंसिर ६, मंगलवार १३:३२
  • In "BannerNews"
  • जोखिममा जसपाः एमालेले धोका दिएसँगै शीर्ष नेताहरु ‘रेड जोन’ मा उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव नै हारको त्रासमा
  • २०७९ मंसिर ६, मंगलवार १३:३२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

Next Post

एमसीसी पनि स्वीकार छ गगन पनि स्वीकार भए

चीनमा ६ महिनापछि कोरोनाभाइरस सङ्क्रमितको मृत्यु, ‘व्यापक कोभिड परीक्षण’मा जोड

काठमाडौंमा एमालेभन्दा रवि लामिछानेको पार्टीको सानदार प्रदर्शन

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

वन र जैविक विविधता जोगाउन ९ सामुदायिक वनका प्रतिनिधि प्रशिक्षित

सीमान्तकृत समुदायको सशक्तीकरणका लागि संरक्षण परियोजनाको प्रभावकारी तालिम

संवादमार्फत सामाजिक द्वन्द्व समाधान गर्ने लक्ष्यसहित  तालिम सञ्चालन

भूमि अधिकार सुनिश्चित गर्न सरकारलाई दबाब, सरोकारवालाको माग

नक्कली अदालतीय कागजात बनाउने विवस अधिकारी सिआइबीको फन्दामा

रोजगारी र उत्पादन बढाउन अनुमति प्रणाली सरल बनाऔँ

भगवानपुरमा बालबिवाह र दाईजो प्रथा अन्तको लागी सडक नाटक

सशस्त्रका दुई जिल्ला कमान्डर कारबाहीमा

सिराहामा नष्ट गरिएका मोबाइलका डाटामाथि सुरक्षा जोखिम

बेरोजगारी न्यूनीकरणमा जोडः भगवानपुरमा सीपमूलक तालिम

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version