• समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No Result
View All Result

काठमाडौंमा एमालेभन्दा रवि लामिछानेको पार्टीको सानदार प्रदर्शन


काठमाडौंमा एमालेभन्दा रवि लामिछानेको पार्टीको सानदार प्रदर्शन

काठमाडौं – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौंका १० क्षेत्रमध्ये अहिलेसम्म कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीले एक एक सिट जितेका छन् ।

अझै आठवटा निर्वाचन क्षेत्रको मतगणना भइरहेको छ । काठमाडौं १ मा कांग्रेस नेता प्रकाशमान सिंह र काठमाडौं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ विजयी भएका छन् । मतगणनाअनुसार नेपाली कांग्रेसले चारवटा निर्वाचन क्षेत्रमा अग्रता हासिल गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले तीन र एमालेले एउटा निर्वाचन क्षेत्रमा अग्रता हासिल गरेको छ । कांग्रेसले अग्रता हासिल गरेका निर्वाचन क्षेत्रमा काठमाडौं ३, ४, ५ र १० छन् । काठमाडौं ३ मा सन्तोष चालिसे, ४ मा महामन्त्री गगन थापा, ५ मा प्रदीप पौडेल र १० मा राजेन्द्रकुमार केसीले जित्ने प्रबल सम्भावना छ ।

काठमाडौं ४ मा त अबको केही बेरमै मतगणना सकिने भएको छ । कांग्रेस महामन्त्री थापा एमालेका राजन भट्टराईभन्दा ५५ सय मतले अगाडि छन् । उनले १९ हजार मत ल्याइसकेका छन् ।

अब एउटा वडाको मत मात्र गन्न बाँकी छ । कांग्रेसपछि काठमाडौंमा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले जबर्जस्त प्रदर्शन गरेको छ । मतगणनाकोे ट्रेन्ड हेर्दा सो पार्टीले काठमाडौंमा चारवटा निर्वाचन क्षेत्र जित्ने देखिएको छ ।

अहिले सो पार्टीका उम्मेदवार काठमाडौं २, ६ र ७ मा अगाडि छन् । अझै पनि धेरै मत गन्न बाँकी रहेकाले परिणाम कस्तो आउँछ भन्न सकिन्न । तर, रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलोपटककै निर्वाचनमा सानदार प्रदर्शन गरेको छ ।

उसले एमालेलाई जित्ने देखिएको छ । एमालेका उम्मेदवार कृष्णगोपाल श्रेष्ठ काठमाडौं ९ मा अगाडि छन् । त्यहाँ पछि रविकै पार्टीक उम्मेदवार प्रतिस्पर्धामा छन् । कांग्रेसका उम्मेदवार नभएका धेरै क्षेत्रमा रविको पार्टीका उम्मेदवारले बाजी मारेका छन् । काठमाडौं ६ र १० मा कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
  • कांग्रेसकाे नाममा दुईतिहाइ र बहुमतको कीर्तिमान
  • २०७९ मंसिर ६, मंगलवार १४:१२
  • In "BannerNews"
  • कम्युनिस्टहरुको सुदूरपश्चिममा बिजोग अवस्था
  • २०७९ मंसिर ६, मंगलवार १४:१२
  • In "BannerNews"
  • प्रधानमन्त्री ओलि बन्ने च्याप्टर क्लोज
  • २०७९ मंसिर ६, मंगलवार १४:१२
  • In "BannerNews"

नेपाल एक्सन

सम्बन्धित खबर

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

Next Post

सप्तरी २ को अपडेट : डा. सीके राउत अघिअघि उपेन्द्र यादव पछिपछि

‘मेरो विजय भनेकै लोकतन्त्रको विजय हो’

सप्तरी–२ (क) मा जनमत पार्टीका सतिश कुमार सिंह विजयी

Leave a Reply Cancel reply


© Nepal Action

ताजा समाचार

कुवेत अन्तर्राष्ट्रिय विमानस्थलमा इरानी ड्रोन र मिसाइल आक्रमण

दिल्लीमा आगलागीको कहर, विदेशी नागरिकसहित २१ को ज्यान गयो

दिल्लीमा रवि लामिछानेको सक्रिय कूटनीतिक दौड

लामो समय बेवास्ता गर्दा मूत्रथैलीमा बन्यो १.३ किलोको पत्थरी

नागरिकता र किर्ते मुद्दामा पक्राउ परेका वीरगन्ज मेयर छुटे

सीमा विवादमा प्रधानमन्त्रीको अभिव्यक्तिको सरकारद्वारा बचाउ

महिला किसानको सक्रियता बढ्दै : जलवायु सचेतना अभियानले दियो दिगो कृषिको सन्देश

सुरुङ्गा–२ बालमैत्री स्थानीय शासन वडा घोषणा, बालअधिकार संरक्षणमा प्रतिबद्धता

मसला उद्योगबाट वार्षिक डेढ लाख आम्दानी, खडककी सुजाताको जीवन फेरियो

कृषि, स्वास्थ्य र पोषणलाई एउटै मञ्चमा जोड्दै नरहामा जनचेतनामूलक मेला आयोजना

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
infonepalaction@gmail.com

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .

Exit mobile version