No 1 News Portal
Advertisement
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
TV LIVE
No Result
View All Result
  • समाचार
    • विचार
    • मनोरन्जन
    • आर्थिक
    • समाज
  • विजनेस
  • राजनीति
  • अन्तराष्ट्रिय
  • खेलकुद
  • जीवनशैली
  • स्वास्थ्य
  • शिक्षा
  • सूचना-प्रविधि
No Result
View All Result
No 1 News Portal
No Result
View All Result

सिरहा १ मा स्वतन्त्र उमेदवार गिरीको बहुलियता

सिरहा १ मा स्वतन्त्र उमेदवार गिरीको बहुलियता

महेश सिंह सिरहा लहान २ मंसिर – सिरहा निर्वाचन क्षेत्र नम्बर १ मा दलका उमेदवार भन्दा स्वतन्त्र उमेदवार बनेकी सरिता गिरी निकै चर्चामा छन्। गठबन्धन भन्दा स्वतन्त्र उमेदवार सरिता गिरी लाई बिजय गराउने चारैतिर व्यापक हला चलेका छन्। उतरी र दक्षिण बेल्टको कुराले जनता उत्पादन मूलक ऊनी भोट् मागन निरन्तर घरदैलो कार्यक्रममा ब्यस्त देखिएका छन्। सरिता गिरीको लामो इतिहास रहेका छन्। मेरो उमेदवारी शासक र सामन्तीको विरुद्ध रहेको बताए ।
ऋण तन्त्र भएको देशमा जब सम्म सम्पुर्ण नेपालीलाई ऋणबाट मुक्त हुदैन तब सम्म देशमा जनताको स्तर उन्ति हुदैन नेतृ सरिता गिरीले बताए।

राजनीतिमा सकृय हुँदै २०६५ सालमा सिरहाको लहानमा भएको महाधिवेशनबाट निर्वाचित भएकी उनी नेपाल सदभावना पार्टी आन्दी देवीको केन्द्रिय अध्यक्षको जिम्मेवारी पाएकी उनी लोकतान्त्र र संघीयताका कुरामा कटिबध भई राजनीतिमा उकासिएका थिए।२०४६ सालमा नेपाली काङ्ग्रेसको सदस्यता लिई पार्टी प्रवेश गरेकी थिईन।

भारतको बिहीबार राज्यको सोनपुर पलेजा घाटको बुवा बिजय बहादुर गिरी र आमा मणि देवी गिरीकी जोठि छोरीका रूपमा २०१७ साल पुष महिनाको १२ गते जन्मिएकी सरिता गिरी माध्यमिक शिक्षा बिहार राज्यको कोकारो स्टीलमा माद्यामिक शिक्षा पुरा गरी उच्च शिक्षा त्रिभुवन बिश्वबिधालय काठमाडौं बाट राजनीति शास्त्रमा स्नातक र स्नातकोत्तर सम्मको शिक्षा अध्ययन गरेका हुन।

२०५१ सालको संघीयता आन्दोलनलाई उत्कर्समा पुगाउन नेपाल सदभावना पार्टीमा प्रवेश गरेका थिए।२०५८ सालको माओवादी जनयुद्धको प्रतिष्ठ भुमिकामा मुलुकमा जब निरंकुश संसद विघटन पछि लोकतान्त्र पुनः धरापमा पुगेको बेला ५ दलिय गठबन्धनको जनआन्दोलनमा सुरु भएको थियोे।

उक्त गठबन्धन पछी १२ बुदे शान्ति सम्झौता पश्चात् नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र समाबेश भइ गठबन्धनको ७ दलिय कार्यदलको सदस्य भई ४ बर्ष सम्म सरिता गिरी,डा.बाबुराम भट्टराई,माधव नेपाल, प्रचण्डको नजिक भएर काम गर्न मौका पाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
महेश सिंह

महेश सिंह

सम्बन्धित खबर

समावेशी प्रतिनिधित्वबारे निर्वाचन आयोग र सरकारबीच छलफल

समावेशी प्रतिनिधित्वबारे निर्वाचन आयोग र सरकारबीच छलफल

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई नयाँ मन्त्री थपिए

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई नयाँ मन्त्री थपिए

मन्त्रिपरिषद् निर्णय: योजना आयोग उपाध्यक्ष नियुक्ति र भारतीय नोट आयात–निर्यातमा सहजता

मन्त्रिपरिषद् निर्णय: योजना आयोग उपाध्यक्ष नियुक्ति र भारतीय नोट आयात–निर्यातमा सहजता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

युनेस्कोद्वारा दीपावली अमूर्त विश्व सम्पदामा सूचीकृत

युनेस्कोद्वारा दीपावली अमूर्त विश्व सम्पदामा सूचीकृत

Next Post
उपेन्द्र यादवलाई चुनाव जित्न चाइनिज दुताबास द्वारा २५ करोड सहयोग

उपेन्द्र यादवलाई चुनाव जित्न चाइनिज दुताबास द्वारा २५ करोड सहयोग

उम्मेदवारका आधिकारिक प्रतिनिधि मात्र मतदान केन्द्रमा बस्न पाउने

उम्मेदवारका आधिकारिक प्रतिनिधि मात्र मतदान केन्द्रमा बस्न पाउने

चुनावको मुखमा नेपाल आएका चिनियाँ उपमन्त्रीलाई सरकारले दिएन भ्यालू, पाँच दिन बसेर फर्के

चुनावको मुखमा नेपाल आएका चिनियाँ उपमन्त्रीलाई सरकारले दिएन भ्यालू, पाँच दिन बसेर फर्के

Leave a Reply Cancel reply

© Nepal Action

ताजा समाचार

समावेशी प्रतिनिधित्वबारे निर्वाचन आयोग र सरकारबीच छलफल

समावेशी प्रतिनिधित्वबारे निर्वाचन आयोग र सरकारबीच छलफल

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ

श्रम, संस्कृति पार्टीका उपाध्यक्ष राजकुमार तामाङ लामा पक्राउ

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई नयाँ मन्त्री थपिए

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दुई नयाँ मन्त्री थपिए

युक्रेनले नेटो सदस्यता महत्वाकांक्षा त्याग्यो, युद्ध अन्त्यका लागि नयाँ वार्ता सुरु

युक्रेनले नेटो सदस्यता महत्वाकांक्षा त्याग्यो, युद्ध अन्त्यका लागि नयाँ वार्ता सुरु

हलिउड निर्देशक रोब रेनर र पत्नी लस एन्जलसमा मृत फेला

हलिउड निर्देशक रोब रेनर र पत्नी लस एन्जलसमा मृत फेला

सिड्नी बोन्डी बीच आतंकी हमला: बुबा–छोरा संलग्न, मृतक संख्या १६ पुग्यो

सिड्नी बोन्डी बीच आतंकी हमला: बुबा–छोरा संलग्न, मृतक संख्या १६ पुग्यो

बोन्डी बीच आक्रमण: साहसिक प्रतिकारले धेरैको ज्यान बचायो

बोन्डी बीच आक्रमण: साहसिक प्रतिकारले धेरैको ज्यान बचायो

मन्त्रिपरिषद् निर्णय: योजना आयोग उपाध्यक्ष नियुक्ति र भारतीय नोट आयात–निर्यातमा सहजता

मन्त्रिपरिषद् निर्णय: योजना आयोग उपाध्यक्ष नियुक्ति र भारतीय नोट आयात–निर्यातमा सहजता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

सरकार र जेन-जीबीच १० बुँदे सम्झौता

युनेस्कोद्वारा दीपावली अमूर्त विश्व सम्पदामा सूचीकृत

युनेस्कोद्वारा दीपावली अमूर्त विश्व सम्पदामा सूचीकृत

नेपाल एक्सन मिडिया प्रा.लि. द्वारा सञ्चालित नेपाल एक्सन डटकम अनलाइन
www.nepalaction.com
ठेगाना: अनामनगर, काठमाडौं
+९७७-0१-000000
[email protected]

हाम्रो टिम

अध्यक्ष तथा प्रबन्ध निर्देशक : डा. कमलदीप अधिकारी

प्रधान सम्पादक : संजय यादव

मर्केटिङ्गका लागी

सोसियल मिडिया

  • Privacy Policy

© 2022 Nepal Action - All Rights Reserved to Nepalaction.com .